Nijgadh kathmanadu Fast Track Nijgadh.com

अज्ञात युवक लाश फेला पर्‍यो

शिक्षा समाचार

65 Views

बाराको निजगढको बकैयाखोलबाट २५मी पश्चिम तर्फ काठमाडौं निजगढ फास्ट ट्राय्क जाने रोड नजिकै एक अज्ञात युवक लाश फेला परेको छ ।जिन्स पेन्ट खैरो कन्बर्स लगाएको अन्दाजी २५ बर्षको देखिन्छन युवक । उनि सँग सानो बाइबल र एउटा दारी काट्ने बिलेड साथ्मा रहेको प्रहरीले जनाएको छ । हाल उनिलाई नारायणी अस्पताल पोस्ट मार्टम को लागि लागिएको छ ।
Nijgadh kathmanadu Fast Track Nijgadh.com