निजगढ लालबन्दी रेल मार्ग पनि धमाधम सुरु हुदै ( भिडियो सहित )

0
883

रेल बिभागले लालबन्दी–निजगढ रेलमार्ग निर्माण प्रक्रिया अघि बढाएको छ ।

नेपाल सरकारकै लगानीमा निर्माण हुने ४० किलोमिटर लामो परियोजनाको ट्रयाक खोल्ने काम सुरु भएको रेल बिभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । सो ट्रयाक निर्माणका क्रममा आवश्यक १८ पुलमध्ये ५ वटाको टेण्डर भईसकेको भन्दै उहाँले बाँकी पुलको टेण्डर प्रक्रिया पनि केहि दिनमै टुंगो लाग्ने उल्लेख गर्नुभयो ।

बर्दिबास–लालबन्दी परियोजनापछि सरकारले अर्को परियोजनाको काम पनि संगै अघि बढाएको हो ।२ आयोजनाको कुल लम्बाई ७५ किलोमिटर छ ।

Advertisement in Post

हेरौ पुरा भिडियो