विवेकशील साझा पार्टी फुट्यो, उज्वलको नेतृत्वमा नयाँ दल दर्ता

0
20

काठमाडौं : वैकल्पिक राजनीति गर्दैआएका भनिएको पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ। केही समययता बैचारिक मतभेद झेल्दैआएका दुइ अध्यक्ष रवीन्द्र मिश्र र उज्ज्वल थापा समूह अलग भएका छन्।

थापाको नेतृत्वमा आज पुरानै विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शनाले वैचारिक विमत्तिका कारणका आफुहरू छुट्टिनु परेको बताइन्।

‘हामी पुरानै विवेकशीन नेपाली दललाई निरन्तरता दिन्छौ’ दर्शनाले भनिन्।

यो पनि हेरौ । 

Advertisement in Post

हेरौ पुरा भिडियो