ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

घाइतेमध्ये पाँचजनालाई बाहिर रिफर गरिएको छ । भने ६ जना सामान्य रहेको र जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

हेरौ यो भिडियो रिपोर्ट ।

Subscribe Nijgadh TV on Youtube