गायक विशालराज राईको नयाँ गित शुक्रबार मकावनपुरको गढीमा छायाङ्कन गरिएको छ ।

गितमा शब्द , संङ्गित सुर्य रुम्बाको रहेको छ । गितको भिडियोमा निजगढका स्थापित रमेश अधिकारी र नव मोडल स्मृति तामाङ्गले गरेका छन । भिडियोको कोरियोग्राफिमा निजगढका राम तामाङ्गले गरेका छन भने  भिडियोको निर्देशन गायक राईले नै गरेका छन । भिडियोको केहि भाग मकवानपुर गढिमा गरिएको थियो भने अन्य सम्पुर्ण भाग निजगढमा गरिने बताउछन गायक राई ।

भिडियोको लागी निजगढ डट कमको तर्फबाट शुभकामना  ।