नेपाली गित सङ्गितमा सबै भन्दा कान्छी गायिकाकी नाम स्थापित गराउन सफल जिग्मे छ्योकी घिसिङको  तिमीले बाटो फेर्यौ अरे २ बोलको गित लिएर पुन चर्चाको सफलमा छिन ।

केहि समय अघी पनि उनले गाएको गित तिमीले बाटो फेर्यौ अरेको भाग १ ले हाल सम्म युटुबमा 6,615,560 भ्युज पाएको छ । यो सोहि गितको भाग २ हो । गितमा  जिग्मे छ्योकी घिसिङको आबाज  दर्पन राईको शब्द र बिक्रम राईको संगित रहेको छ ।  घिसिङका मामा पेमा सिद्धी लामाका अनुसार यो गितले पनि दर्शकको मन जित्ने बताउछ ।

हेरौ पुरा भडियो ।

Subscribe Nijgadh TV on Youtube