बारा निजगढका युवा ब्यबसायी खडगराज मैनालीले  निजगढ उद्योग बाणिज्य संघको नगर अधिबेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ।

मैनालीले आउदै गरेको निजगढ वाणिज्य संघको अधिवेशनमा उपाध्यक्षको घोषणा गर्नु भएको निजगढ डट कमलाई  बताएका छन । मैनाली युवा समाजसेवी , युथ अफ निजगढको पुर्व अध्यक्ष तथा निजगढ निर्माण व्यवसायी संघका संयोजक पनि हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here