निजगढका संचारकर्मी भरत घिमिरेको शब्द रहेको गीत सजाएको थिए तिमीलाईको लिरिकल भिडियो सार्वजनिक भएको छ।  निर्देशक भोला सुबेदीको संगीतमा तयार भएको आधुनिक गीत स्याड भर्शनमा तयार परेका छन। करिब दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्दशक १७ भन्दा बढी नेपाली फिल्ममा मुख्य शाहायक निर्देशक भएर काम गरिसकेका आर्जे प्रणबको संगीतमा यो पहिलो कोसिस हो।
गायक ओम सुनारको स्वर र एरेन्जमा तयार भएको यस गीतको संगीत उनले भिडियोको अनुरुप कथा बुन्दै संगीत भरेको उनले बताए यस गीतको भिडियो निर्माणको क्रममा रहेको उनले जनाकारी दिए।

संचारकर्मी भरत घिमिरे निजगढको रेडियो निजगढमा आबद्द थिए हाल उनि वैदेशीक रोजगारीमा छन ।

हेरौ गितको लिरिकल भिडियो ;