Prashant Tamang Live Nijgadh

Nijgadh Loshar Live Concert Promo Video :   Prashant Tamang Kunti Moktan Avinash Ghising Migma Sherpa  Dj Sishir & The Unknown Band

यहि मिति २०६९ माघ २९ गते दिनको ११ बजे निजगढको गौरीशंकर उच्चमाविको प्राङगणमा ऐतिहासिक र भव्य रुपमा सोनाम ल्होसार सर्प वर्ष मनाउन लागिएको छ। सोनाम ल्होसारको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापा प्रमुख अतिथि रहनु हुनेछ। साथै कार्यक्रममा पूर्व इन्डियन आइडल प्रशान्त तामाङ, चर्चित गायिका कुन्ती मोक्तान, गायक मिङमा शेर्पा, डिजे शिशिर , अबिनाश घिसिङ र स्थानीय ‘अननोन ब्याण्ड’को समेत प्रसतुती रहने र झाक्रि नाच समेत हुने ।

Subscribe Nijgadh TV on Youtube

मिती : माघ २९ गते १०:३०बजे
स्थान : स्थान : श्री गौरी शंकर स्कुल निजगढ बारा नेपाल

http://www.facebook.com/events/123578214478601/?ref=ts&fref=ts
https://nijgadh.com