काठमाडौं : बाजुराको जगन्नाथ गाउँपालिका –५ भुवाखोलामा जिप दु*र्घटना भएको छ। कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्मरको जिप दु*र्घटना भएको प्रहरीले जनाएको छ। दु*र्घटनामा परी ३ जनाको मृ*त्यु बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनु भयो। घटनामा ११ जना घा*इते भएका छन्।जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको छ। जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ।

ग*म्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको छ । अन्य घा*इतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा नै उ*पचार भइरहेको छ ।जीप सडकबाट तल खसेको छ । कमजोर सडक संरचनाका कारण दुर्घ*टना भएको प्रारम्भिक अनुमान भए पनि खुलिनसकेको डीएसपी उद्धवसिंह भाटले जानकारी दिए ।तस्बिर :सांकेतिक