भ्रमण बर्ष २०२०को उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक ब्रोडलिंक नेटवर्क निजगढले नयाँ स्किम ल्याएको छ ।

ब्रोडलिंक निजगढले ग्राहकले १ वर्षसम्म ५० एमबीपिएस इन्टरनेटका साथ एक वर्ष निशुल्क ब्रोड टीभी सेवा ११ हजारमा पाउने स्किम ल्याएको छ।

Advertizee

यसमा रहेको २४ घण्टा रेर्कडिङ सुविधा तथा पज, रि-वीन्ड, प्लेर फवार्डको विशेषताले ग्राहकहरुले जुनैवेला, जहाँ पनि आफ्नो मनपर्ने टिभी प्रोग्रामको मज्जा लिन सक्ने ब्रोडलिंक निजगढले बताएको छ ।

साधारण इन्टरनेट भन्दा ८ गुणा बढि स्पिड भएको र अनलिमिटेड प्याकेजले ग्राहकले सुवाधा पाउने बताउछन सुदिप तिमल्सिना ।

यस सेवा जडान गर्न 9855044422 मा सम्पर्क गर्न सकिने छ र सेवा निजगढ न.पा भरी नै उपलब्ध रहेको छ ।