गायिका आस्था राउत

२ माघ २०७६, बिहीबार काठमान्डौ , गायिका आस्था राउतले मा’फी मागेकी छन । आस्थाको फेसबुकमा लाइभ गरिएको भिडियोमा प्रहरीलाई गा’ली गरे पछी उनि वि’वादमा तानिएकी थिइन । उनले लाइभ भिडियोमा प्रहरीलाई त’थानाम गा’लि समेत गरेकी थिइन ।

प्रहरीलाई गा’लि गरेको भिडियो भाइरल भए पछी आस्थाले मा’फी मागेकी हुन् ।उनले आ’बेगमा आएर यस्तो हुन् गएको र अ’पशब्दको लागि क्ष’मा मा’गेकी छन ।चे’किङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रो’शित देखिएकी हुन् ।

Advertizee

उनले भनेकी छिन्–‘मेरो हातमा कफी थियो । यसैले, मैले आफै चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा ह’टाए हुन्छ ।’ उनले, प्रहरीका ठूला पोष्टमा बस्नेहरुलाई मात्र हजुर हजुर भनेर स’म्बोधन गर्ने तर साधारण जनतालाई स’म्मान नगर्ने बानी ह’टाउन नेपाल प्रहरीसँग आ’ग्रह गरेकी छिन् ।नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले राउतको भिडियो आफूले पनि हेरेको र त्यसलाई छा’नबिनका लागि सम्बन्धित नि’कायमा पठाएको बताए। ‘उहाँले विमानस्थलमा आफू माथि दु’र्व्यवहार गरिएको भन्नुभएको छ ।

त्यसको छा’नबिन गर्छौं। साथै उहाँले भिडियोमा प्रयोग गर्नुभएको भाषा अ’शिष्ट छ। त्यसप्रति पनि हाम्रो ध्या’नाकर्षण भएको छ,’ उनले भने। गायिका आस्था राउतले कान्तिपुरको समाचार फेसबुक पेजमा सेयर गर्दै लेखेकी छिन : रि’सको आ’वेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो । अ’पशब्दको लागि क्ष’मा चाहान्छु । प्र’शासनको कामहरु प्रति मलाई सँधै नै रे’स्पेक्ट छ तर सर्व साधारणहरुसँग बोल्दा तु’त्क्ष व्यबहार नगरियोस् । तँ तँ र म म गर्न ’बन्द गरियोस् । नै’तिक शिक्षाको कमि नरहोस् ?? Give Respect Take Respect ??

यो भिडियो पनि हेरौ