7.3 C
New York
Wednesday, February 26, 2020
Home स्थानिय समाचार घरको एक्लो छोरोको दुवै मृगौला फेल पछि उपचारका अपील

घरको एक्लो छोरोको दुवै मृगौला फेल पछि उपचारका अपील

प्रलाद तिमल्सिना – माघ १०

निजगढ ९ ठाडोलाईनका स्थानिय युवा रजत खड्काको दुवै मृगौलाले काम गर्न छाडेपछि पत्यारोपण गर्नुपर्ने भएको छ ।
मृगौला पत्यरोपण गर्न धेरै खर्च लाग्ने भएपछि आर्थिक सहयोगका लागि उनको परिवारले अपील गरेको छ । उपचारमा सहयोगको खाँचो रहेको भन्दै उनको दिदी रेनका खाड्काको नाममा एनएमबी बैंकमा रहेको ०८९००५४३९१६०००११ र सिटिजन्स बैंक निजगढ शाखामा रहेको०४३०१०००००६७००२७ नम्बरको खातामा वा ई–सेवा आईडी ९८२१२९९६६६ 9821299666 मा सहयोग रकम जम्मा गरिदिन दिदी रेनुका खडकाले आग्रह गरेकी छिन् ।
साथिहरुमा लोकप्रिय रहेका रजतको लागी अहिले सामाजिक संजालबाट पनि उनका साथीहरुले सहयोगको अपिल गरेका छन । रजतका नजिकका साथी रहेका निरोज खतिवडाले देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई दुखमा सहयोगको आशा गरेका छन । रजत परिवारको एक्लो छोरा हुन् ।

Nijgadh.comhttp://pralad.com.np
प्रलाद तिमल्सिना निजगढ डटकमका सस्थापक हुन । उनले निजगढ डट कम सन २००८ देखी हाल सम्म निरन्तर रुपमा सन्चालन गरीरहेका छन । सम्पर्क 9855029383 Praladsharma@gmail.com
Nijgadh.com
- Advertisment -

Most Popular

Mobile Marketing is Said to Be the Future of E-Commerce

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Entrepreneurial Advertising: The Future Of Marketing

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Social Media Marketing for Franchises is Meant for Women

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Radio Air Time Marketing: A New Strategy for the Economy

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Recent Comments

error: Content is protected !!