7.2 C
New York
Wednesday, February 26, 2020
Home समाचार काठमाडौं आउदै गरेको माइक्रो र बस ठो’क्‍किँदा १७ जना घाइते ...

काठमाडौं आउदै गरेको माइक्रो र बस ठो’क्‍किँदा १७ जना घाइते !

काठमान्डौ : तनहुँको आँबुखैरेनीमा माइक्रो र बस ठो’क्‍किँदा १७ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं आउदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो र नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस ठोक्‍किँदा दुर्घटना भएको हो । आबुखैरेनी-२ स्थित नरिघाटमा उक्त दु’र्घटना भएको हो ।दु’र्घटनामा परी घाइतेमध्ये दुई जनाको अवस्था ग’म्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपि लिलाराज लामिछानेले जानकारी दिए ।दु’र्घटनामा परी घा’ईतेहुने हरुको नामावली-

माईक्रोमा सवार- जिल्ला गोरखा पालुङटार बस्ने वर्ष ४० की मधु थापा, अवस्था मध्यमम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।जिल्ला सप्तरी अग्निसाही गाउँपालिका९६ बस्ने वर्ष ३२ को अर्जुन गौतम, अवस्था मध्यम, बि।एन।बि अस्पताल काठमाण्डौ रिफर ।जिल्ला लम्जुङ राईनस नगरपालिका९१ बस्ने वर्ष ६९ को गम बहादुर अधिकारी, अवस्था मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।जिल्ला सिन्धुपाल्चोक मेलम्ची बस्ने वर्ष ३० को दिल बहादुर तामाङ, मध्यम पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदैछ ।

माईक्रो चालक जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका९४ बस्ने वर्ष ३५ को विश्वधोज थापा, अवस्था सिरियस पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका बस्ने वर्ष ६० कि लक्ष्मि कायस्थ, अवस्था सिरियस, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।जिल्ला ओखलढुङगा बल्खु बस्ने वर्ष ३८ को होम बहादुर खत्री, मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।१० जिल्ला ललितपुर पाटन९२ बस्ने वर्ष २७ की रुपा महर्जन, अवस्था सामान्य, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।

२० जिल्ला पाल्पा तानसेन नगरपालिका९१३ बस्ने वर्ष ७० को दुरदिन मियाँ, अवस्था मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै ।३० ऐ।ऐ। बस्ने वर्ष ६५की गगुली मियाँ अवस्था मध्यम, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै । ४० जिल्ला लम्जुङ बस्ने वर्ष ३८ की साईरा मियाँ, अवस्था मध्यम पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै छ।

Nijgadh.comhttp://pralad.com.np
प्रलाद तिमल्सिना निजगढ डटकमका सस्थापक हुन । उनले निजगढ डट कम सन २००८ देखी हाल सम्म निरन्तर रुपमा सन्चालन गरीरहेका छन । सम्पर्क 9855029383 Praladsharma@gmail.com
Nijgadh.com
- Advertisment -

Most Popular

Mobile Marketing is Said to Be the Future of E-Commerce

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Entrepreneurial Advertising: The Future Of Marketing

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Social Media Marketing for Franchises is Meant for Women

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Radio Air Time Marketing: A New Strategy for the Economy

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Recent Comments

error: Content is protected !!