7.2 C
New York
Wednesday, February 26, 2020
Home स्थानिय समाचार मृगौला पिडित रजत खडकालाई उपचार गर्न रकम संकलन सुरु

मृगौला पिडित रजत खडकालाई उपचार गर्न रकम संकलन सुरु

निजगढ नगरपालिका वडा नं ९ ठाडोलाईनका मृगौला पिडित युवा रजत खड्काको उपचारार्थ रकम संकलन अभियान सुरु गरिएको छ ।
निजगढ हेल्थ फाउनडेसनद्वारा “रजत खड्का बचाउ” हेल्प फर रजत, सेभ फर रजत अभियान सुरु गरिएको छ । स्थानिय सांगितिक समुह आव्हान नेपालले निजगढ स्थित पुरानो बजारको बुद्दचोकमा सांगितिक कार्यक्रम समेत अभियान शुरु गरि कार्यक्रमको आयोजना गरेको हो ।

सो कार्यक्रममा ६६ हजार २ सय ३३ रुपया सन्कलन भएको निजगढ हेल्थ फाउनडेसनका सदस्य रन्जन लामिछाने बताए। फाउनडेसनले आगामि शनिबार रतनपुरी, आईतबार निजगढ शहिदचोकमा र सिंगौलमा पनि यस्ता कार्यक्रम गर्ने बताएको छ ।

हाल सम्म विभिन्न माध्यमबाट अहिले सम्म एक लाख १० हजार रुपैया संकलन भएको खड्काका हितैषि निरोज खतिवडाले बताए ।

परिवारका एक्ला छोरा २६ वर्षिया खड्काको दुवै मृगौलाले काम गर्न छाडेपछि प्रत्यारोपण गर्नुपर्ने भएकाले उपचारका लागि आर्थिक सहयोग गरिदिन दिदी रेनुका खड्का र उनको परिवारले सबै संग अपील गरेको छ । रजत सबै साथीहरुमा प्रिय र मिनलनसार छन ।

उपचारमा सहयोगको खाँचो रहेको भन्दै उनको दिदी रेनका खाड्काको नाममा एनएमबी बैंकमा रहेको ०८९००५४३९१६०००११ र सिटिजन्स बैंक निजगढ शाखामा रहेको०४३०१०००००६७००२७ नम्बरको खातामा वा ई–सेवा आईडी ९८२१२९९६६६ 9821299666 मा सहयोग रकम जम्मा गरिदिन दिदी रेनुका खडकाले आग्रह गरेकी छिन् ।

Nijgadh.comhttp://pralad.com.np
प्रलाद तिमल्सिना निजगढ डटकमका सस्थापक हुन । उनले निजगढ डट कम सन २००८ देखी हाल सम्म निरन्तर रुपमा सन्चालन गरीरहेका छन । सम्पर्क 9855029383 Praladsharma@gmail.com
Nijgadh.com
- Advertisment -

Most Popular

Mobile Marketing is Said to Be the Future of E-Commerce

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Entrepreneurial Advertising: The Future Of Marketing

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Social Media Marketing for Franchises is Meant for Women

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Radio Air Time Marketing: A New Strategy for the Economy

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Recent Comments

error: Content is protected !!