काठमाडौं, कलंकीमा दुई जनाको मृ’त्यु हुने गरी मोटरसाइकललाई ठ’क्कर दिएर भा’गेको टिपर नख्खुडोलमा भेटिएको छ। नख्खु खोलाको पुल छेउको चन्द्रसूर्य ग्या’रेज भेटिएको टिपर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सीसी टीभी फुटेज र र्‍या’डम चे’कजाँचका आधारमा खो’जतलास गरी बा ४ख ८५७९ नम्बरको टिपर नियन्त्रणमा लिएको जनाएको छ। कलंकीको अ’ण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो।

दु’र्घटनामा दुई जनाको मृ’त्यु भएको छ। ज्या’न गु’माउनेमा रौतहटका हटहरिया गाउँपालिका–४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया–७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन्। टिपरको ठ’क्करबाट ग’म्भीर घा’इते भएका दुबैको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृ’त्यु भएको थियो। फ’रार रहेका टिपर चालकको खो’जी भइरहेको प्रहरीले जनाएको छ।

Advertizee