प्रलाद तिमल्सिना , निजगढ, २८ माघ
बाराको निजगढमा निजगढमा नि:शुल्क आँखा शिविर परिक्षण हुने भएकोछ ।

लोकप्रिय साकोस र श्री कृष्ण प्रणामी मन्दिर ६ को सक्रियता एवं हेटौंडा सामुदायिक आँखा अस्पताल र रोटरी क्लब अफ हेटौंडाको संयुक्त आयोजनामा शिविर हुन लागेको हो । शिविर निजगढ न पा वडा नं ५मा रहेको श्री जनज्योति आधारभूत विद्यालय खोल्माटोलमा हुने भएको छ । आँखा शिविर परिक्षण बिहान ९ बजे दिँउसो ३ बजे सम्म संचालन हुने बताउछन लोकप्रिय साकोसका व्यवस्थापक रोशन तिमल्सिना ।

Advertizee