Prashant Tamang Live Nijgadh

प्रशान्त तामाङले निजगढ बासीलाई नचाई छाडे

समाचार स्थानिय समाचार

158 Views

Prashant Tamang Live Nijgadh

 

 

 

 

 

 

‘ यो मन त मेरो नेपाली हो’, ‘असारै महिनामा पानीमा रुझाउने’, ‘भन साइ“ली तिमी स्र्वगकी परी जस्ती’, ‘आहै नेपाली  भेषैमा, जाउ“ला रेलैमा सरर गोर्खा पल्टन’ आदि एक दर्जन नेपाली गीत दर्शकहरूमाझ  इन्डियन आइडल प्रशान्त तामाङले  सोमवार निजगढमा गाएका थिए । उनको आगमनमा बिहानदेखि  प्रतीक्षारत दर्शकहरूले दिउ“सो ३ बजेपछि
मात्र देख्न पाएपछि दर्शकहरूमा उत्साह  जागेको थियो । उनीहरूले साच्चै नै प्रशान्त तामाङ आएछ भनेर पत्याए ।  प्रशान्त तामाङले स्टेजमा चढ्दै उपस्थित ५ हजारभन्दा बढी दर्शकलाई  २८४९ औं सोनाम (डुल) ल्होसारको शुभकामना दिएपछि दर्शक उनको सुमधुर गीत सुन्न आतुर थिए ।  सुमधुर स्वरका धनी युवा गायक  प्रशान्त तामाङ इन्डियन आइडलपछि  नेपाली चलचित्र गोर्खा पल्टनका नायकसमेत  बनेका थिए । त्यसपछि नेपाली दर्शकमाझ  उनको चर्चा शिखरमा पुगेको थियो ।  पटक–पटक दर्शकहरूलाई स्टेजबाटै गीत  गाएर गायक तामाङले नचाएका छन् । त्यसैगरी नेपाली गायिका कुन्ति मोक्तानले   ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘माथि माथि  सैलु·ेमा चौरी डुलाउनेलाई’, ‘कतिञ्जेल
धाउ“छौं दाइ धरान–धनकुटा’ लगायत झन्डै  एक दर्जन गीत प्रस्तुत गरेकी थिइन् । उनका े समु धरु गीतबाट उपस्थित हजारांै दर्शकलाई सन्तुष्टि प्रदान गरेको थियो ।  उनका े गीतमा साथ दिदं ै हजारा ंै हात उठाएर  दर्शकहरूले थपडी मारेका थिए भने तामाङ  भष्े ाभष्ू ाामा सजिएकी यवु तीहरू स्टजे म ंै आएर   नाचेका थिए ।  क्रमस्थलमा नाचिरहेका  ती यवु तीहरूलार्इ  गायिका मात्ते mानल े स्टजे मंै  आएर नाच्न आग्रह गरेपछि प्रस्तुत गीत  झनै आकर्षक बनेको थियो । उक्त  कार्यक्रममा पप गायक मिङ्मा शेर्पा,  अभिनाश घिसिङद्वारा प्रस्तुत गरिएका  गीतमा दर्शकहरूले भरिपूर्ण मनोरञ्जन लिएका थिए ।  कार्यक्रमलाई रोमाञ्चक र आकर्षक  बनाउन डिजे शिशिरले गीत, स·ीतलाई  कलात्मक शैलीमा प्रस्तुत गरेका थिए ।  सा·ेतिक कार्यक्रमको पहिलो सन्ध्यामा  स्थानीय  कलाकारहरूले पनि गीत, स·ीत प्रस्तुत  गरेका थिए ।  कायत्र्र mमम ंै स्थानीय गायक जीतलाल  श्रेष्ठले पनि आप्mनै गीत, स·ीत प्रस्तुत  गरेका थिए । उक्त कार्यक्रम नेपाल  तामाङ सङ्घले आयोजना गरेको थियो ।