चितवन,बैशाख २-चितवनमा भिषण हावाहुरी सहित बर्षा भएको छ ।

मंगलबार साँझदेखि चट्याङ सहित हावाहुरी र बर्षा भएको हो । लामो समयपछि चितवन र आसपासका जिल्लामा पानि परेको छ ।

Vigyapan

हावाहुरीका कारण केहीबेर विद्युत सेवा समेत अबरुद्ध भएको थियो ।