आकाशको तारा झार्छु म ….<3

समाचार

50 Views

आकाशको तारा झार्छु म भन्दैन
माया गर्छु अब म योमुखले भन्दैन
माया मैले दीएकै थीए तीमीलाई
छोडेर अर्को सँग जाउ म भन्दैन
मेरो खुसी तीम्रो पनि खुसी थीयो
फर्कीएर म सँग आउ अब भन्दैन