एमाओवादी कार्यकर्ताद्वारा रौतहट जिल्ला बन कार्यालयमा आगजनी

समाचार

41 Views

एकीकृत नेकपा माओवादीको कार्यकर्ता द्वारा बिहिवार जिल्ला वन कार्यालय रौतहटमा तोडफोड र आगजनी गरेका छन । स्थिति नियन्त्रणमा लिन पुलिसले ११ राउन्ड हवाइ फायर गरेका थीए । एकीकृत माओवादीको स्थानीय नेता हरि पौडेल घर बनाउनने विषयमा विरोध उत्रेको थीए ।