एसियन मार्सल आर्ट्स गेम्समा नेपाललाई पाँच स्वर्ण

17 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २८, २०७५ । काठमाडौं : भारतमा सम्पन्न एसियन मार्सल आर्ट्स गेम्समा नेपालले पाँच स्वर्णसहित कुल ७ पदक जितेको छ । नयाँ दिल्लीमा मंगलबार सम्पन्न प्रतियोगितामा नेपालका पाँच खेलाडीले स्वर्ण पदक जितेको नेपाली टोलीका मुख्य प्रशिक्षक दिनेश शर्माले जानकारी दिए । यस्तै शर्माले नेपालका एक खेलाडीले रजत र एकले कास्य पदक […]

Continue Reading

पर्सामा शंकास्पद अवस्थामा किशोरको मृत्यु

30 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २८, २०७५ । पर्सा : पर्सामा शंकास्पद अवस्थामा १३ वर्षीय किशोरको मृत्यु भएको छ। पर्साको पर्सागढी नगरपालिका-३ स्थित बड्निहार बजारनजिकै उनको मृत्यु भएको हो। मृतक किशोर सन्तबहादुर तामाङका १३ वर्षीय छोरा आर्यन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। दाल पकाउन बसाएको कुकर पड्केर मृत्यु भएको […]

Continue Reading

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन(भिडियो सहित)

22 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २८, २०७५ । निजगढ : आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिएको छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि निजगढको लाल बकैया छठ घाटसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम […]

Continue Reading

महिला फुटबल टोली नेपाल फर्कदै

20 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २८, २०७५ । काठमाडौँ : ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज नेपाल फर्कदै छ । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो । नेपाली महिला […]

Continue Reading

निजगढमा अहिलेसम्मकै भब्य छठ(भिडियो सहित)

74 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २८, २०७५ । निजगढ : छठ पुजा समिति निजगढको आयोजनामा निजगढ–८ लालबकैया घाटमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले निजगढमा २/४ वटा घरपरिवारबाट सुरु भएको छठ मनाउने चलन अहिले विशाल पर्वको आस्थाको केन्द्र बनेको बताउनुभयो निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछानेले […]

Continue Reading

अपडेट : शव पोष्टमार्टनका लागि चपुर लगियो (भिडियो सहित)

271 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २७, २०७५ । निजगढ ः निजगढ नगरपालिका–९ का १८ वर्षिय विनोद खड्काको शव परीक्षणका लागि अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालयको टोली समेत घटनास्थलमा आएपछि शव परीक्षणका लागि चन्द्रपुर अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए ।

Continue Reading

भागबण्डा नमिल्दा जनसृजनशील सामुदायिक वन समुहले नयाँ नेतृत्व पाएन (भिडियो सहित)

30 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २७, २०७५, निजगढ : निजगढ–६ स्थित जनसृजनशील सामुदायिक वन उपभोक्ता समुहको सहमति नजुट्दा नयाँ कार्यसमिति चयन हुन सकेन् । हिजो भएको उपभोक्ता समुहको छैठौं साधारण सभाले नयाँ नेतृत्व छनौंट गर्न नसकेको हो । कार्यसमितिमा प्रतिनिधित्वको विषयमा दलिय भागबन्डा नमिल्दा स्थगित गरिएको छ ।

Continue Reading

तिहारदेखि बेपत्ता निजगढका युवा केराबारीमा मृत फेला (भिडियो सहित)

1956 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २७, २०७५, निजगढ : निजगढ नगरपालिका–९ ठाडोलाईनका यज्ञ बहादुर खड्का १८ वर्षिय छोरा विनोद खड्का मृत भएका छन्। घरभन्दा २ सय मिटर पूर्व रहेको प्रदिप खड्काको केरा बारीमा मंगलबार विहान मृत भेटिएका हुन्। अहिले प्रहरी टोली घटनास्थलमा पुगेर घेरा हालेर शवको प्रारम्भिक अनुसन्धान गईरहेको छ। शवबाट दुर्गन्ध आईसकेको छ । […]

Continue Reading

सिम्रौनगढमा ८ वटा मोटरसाईकल सहित अवैध सामाग्री बरामद्

43 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । सिम्रौनगढ : बाराको सिम्रौनगढमा प्रहरीले अवैध सामाग्री बरामद् गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको कमाण्डमा खटिएको प्रहरी टोलीले विभिन्न मिति र बिभिन्न स्थानबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्र्याउँदै गरेको सामान बरामद् गरेको हो । अन्दाजी ८ लाख २१ हजार […]

Continue Reading

प्रसौनीमा एक सय १७ दिने महायज्ञको भव्य कलश यात्रा

44 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । प्रसौनी : बाराको प्रसौनी गाउँपालिका स्थित दुधौरा नदिको किनारमा आयोजित ‘सिताराम जप महायज्ञ’ को कलश यात्रा गरिएको छ । महायज्ञ स्थलबाट सोमबार बिहान निकालिएको विशाल कलश यात्रा प्रसौनी बजार क्षेत्रको परिक्रमा गर्दै त्रिवेनी दोभानबाट जल उठाई विधिपुर्वक यज्ञ स्थानमा फर्केका थिए । ‘सिताराम जप महायज्ञ’ को कलश […]

Continue Reading

वैज्ञानिक वन ब्यवस्थापनको रिजल्ट दिन दशौं वर्ष लाग्छ : अध्यक्ष बजगाई

68 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । निजगढ : सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगर अध्यक्ष रामजी बजगाईले बैज्ञानिक वन ब्यवस्थापनका हिसावले रिजल्ट दिन दशौं वर्ष लाग्ने बताउनुभएको छ । जनसृजनशील सामुदायिक वन उपभोक्ता समुहको छैठौं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष बजगाईले वनमा काम गर्दा दशौं वर्षमा एउटा सर्टिपिकट हात पर्ने बताउनुभयो । वकैया […]

Continue Reading

मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग

15 Viewsरासस | कात्तिक २६, २०७५ पर्सा : मुस्लिम समुदायभित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केन्द्र सरकारसँग माग गरेका छन्। मानव सूचकाङ्कका आधारमा सबैभन्दा गरिब, बेरोजगार र शिक्षाको अवसरबाट बञ्चित रहेका मुस्लिम समुदायभित्रको दलितको जीवनस्तरलाई उकास्न सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा उनले व्यक्त गरे। नेपाल हवारी (धोवी) […]

Continue Reading

निजगढको छठ घाट यसरी सिंगारिदै (भिडियो सहित)

14 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । निजगढ ः निजगढमा हुने छठ पुजाको लागि छठ घाट सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । निजगढ–८ बकैया पुल मुनि हुन लागेको छठ पुजाका लागि छठ घाट सजाउन पण्डाल बनाउने काम धमाधम भईरहेको हो । पुलको पूर्वतर्फ स्वागतद्धार बनाईएको छ । पुजा स्थल र भक्तजनका साथै दर्शनार्थीका […]

Continue Reading

सगरमाथा साकाेसकाे स्थापना दिवस : बालकदेखि जेष्ठ नागरिक सम्मानित (भिडियो सहित)

35 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । निजगढ : निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले निजगढलाई समृद्ध बनाउन सहकारीको महत्वपूर्ण भूमिका भएको बताउनुभयो । निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको १९ औं स्थापना दिवसको समापन समारोहलाई सम्बोधन गर्दै मेयर खनालले राम्रो काम गर्ने सहकारीलाई नगरपालिकाले सम्मान गर्ने समेत बताउनुभयो । खानेपानी तथा […]

Continue Reading

बारा महोत्सवको तयारी अन्तिम चरणमा

30 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । सिमरा : जितपुरसिमरा उपमहानगरपालीकास्थित दुधौरा पुलको किनारमा आयोजना हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक संस्था एस फाउण्डेसन अफ नेपालले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी र उदेश्यका विषयमा जानकारी गराएको हो । संस्थाका अध्यक्ष […]

Continue Reading