आलमकी पत्‍नी नेजमा उम्मेदवार

84 Views   बारामा अज्ञात समूहको गोली प्रहारबाट उम्मेदवार महमुद आलमको मृत्यु भएपछि एमालेले बारा क्षेत्र नम्बर ४ मा उनकी पत्‍नी नेजमालाई उठाउने भएको छ। आलमको अन्येष्टि गर्न बारा आएका एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओलीलगायतसँग जिल्लाका नेताले गरेको आग्रहअनुसार पार्टीले नेजमालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बारा ६ का उम्मेदवार तथा […]

Continue Reading

एमाले बारा काठमाण्डौं सम्पर्क मञ्चको अधिवेशन सम्पन्न

84 Viewsनेपाल कम्युनिष्ट पार्टी (एमाले) बारा काठमाण्डौ सम्पर्क मञ्चको दशौं अधिवेशन शनिबार शंकरदेव क्याम्पसमा सम्पन्न भएको छ । अधिवेशनलाई सम्वोधन गर्दै पोलिटव्युरो सदस्य मुकुन्द न्यौपानेले एमाओवादीको सर्वसत्तावादी चरित्रका कारण संक्रमणकाल लम्विएको गुनासो गरे । अधिवेशनमा एमालेका नारायणी अञ्चल संयोजक काशिनाथ अधिकारी, केन्द्रीय सदस्य एवम् बारा प्रतिनिधि अच्युत मैनाली, केन्द्रीय सम्पर्क समन्वय समितिका सदस्य बद्रि भट्टराई, […]

Continue Reading

आकाशको तारा झार्छु म ….<3

74 Viewsआकाशको तारा झार्छु म भन्दैन माया गर्छु अब म योमुखले भन्दैन माया मैले दीएकै थीए तीमीलाई छोडेर अर्को सँग जाउ म भन्दैन मेरो खुसी तीम्रो पनि खुसी थीयो फर्कीएर म सँग आउ अब भन्दैन

Continue Reading