बिश्व बाताबरण ताथा साईकल दिवसको अवसरमा निजगढको १३वटा वडा परिक्रमा गरिएको छ ।

बाराको निजगढ राईडर्स क्लबले आयोजना गरेको सो परिक्रमा कार्यक्रम निजगढ नगरको १३ वटै वडा हिजो शनिवार परिक्रमा गरेको थियो । निजगढ नगरपालिका वडा नं ८ बाट सुरु भएको सो परिक्रमा वडा नं १३  शक्तिशवर मन्दिर पुगेर सरसफाइ गरि समापन भएको थियो ।    गर्मीको समयमा आन्तरिक पर्यटकहरुको आगमन बढि हुने भएको सो स्थानमा फोहोर भएकाले आफुहरुले  सरसफाई गरेको बताउनु हुन्छ कल्बका सदस्य समुन्द्र नेपाल ।

आगामि दिनमा पनि कल्बले बिभिन्न कार्यक्रहरु गर्ने बताउनु हुन्छ कल्बका अध्यक्ष गणेश ब क्षेत्री ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय