सिम्रौनगढमा ८ वटा मोटरसाईकल सहित अवैध सामाग्री बरामद्

43 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । सिम्रौनगढ : बाराको सिम्रौनगढमा प्रहरीले अवैध सामाग्री बरामद् गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको कमाण्डमा खटिएको प्रहरी टोलीले विभिन्न मिति र बिभिन्न स्थानबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्र्याउँदै गरेको सामान बरामद् गरेको हो । अन्दाजी ८ लाख २१ हजार […]

Continue Reading

सगरमाथा साकाेसकाे स्थापना दिवस : बालकदेखि जेष्ठ नागरिक सम्मानित (भिडियो सहित)

35 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । निजगढ : निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले निजगढलाई समृद्ध बनाउन सहकारीको महत्वपूर्ण भूमिका भएको बताउनुभयो । निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको १९ औं स्थापना दिवसको समापन समारोहलाई सम्बोधन गर्दै मेयर खनालले राम्रो काम गर्ने सहकारीलाई नगरपालिकाले सम्मान गर्ने समेत बताउनुभयो । खानेपानी तथा […]

Continue Reading

बारा महोत्सवको तयारी अन्तिम चरणमा

30 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । सिमरा : जितपुरसिमरा उपमहानगरपालीकास्थित दुधौरा पुलको किनारमा आयोजना हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक संस्था एस फाउण्डेसन अफ नेपालले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी र उदेश्यका विषयमा जानकारी गराएको हो । संस्थाका अध्यक्ष […]

Continue Reading

सिगौंलको वनदेवी वन समुहद्धारा उपभोक्तालाई काठ वितरण

56 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । निजगढ : निजगढ नगरपालिका २ सिगौंलस्थित बनदेबी सामुदायक उपभोक्ता समितिले उपभोक्तालाइ काठ वितरण सुरु गरेको छ । वन आवद्ध १ सय २९ उपभोक्तालाई काठ वितरण सुरु गरिएको हो । उपभोक्ताको लागि ७९०.३४ क्युफिट सुखल खडा र ढला पडा ३८८.५५६० क्युफिट सालको गोलाई वितरण गरिने भएको छ । […]

Continue Reading

विदेशबाट फर्किएर विमलले खोले चप्पल उद्योग (भिडियो सहित)

343 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २१, २०७५ । निजगढ : बैदेशिक रोजगारीबाट फकिएका बाराको निजगढ ५ का विमल बजगाईले आफ्नो घरमा चप्पल उद्योग सञ्चालनमा ल्याउनुभएको छ । हनुमान चप्पल उद्योगको आज एक समारोहका विच निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खनालले साना उद्योगबाट ब्यवसायिक बन्न सकिने बताउनुभयो […]

Continue Reading

विराज पेन्ट्सको धमाका निजगढमा

398 Viewsविराज पेन्ट्सको  घरमा लगाउने नयाँ रङहरु बजारमा उपलब्ध भएका छन ।  विराज पेन्ट्सको  लागी  निजगढमा आधाकारीक  बित्रेता पोखरेल इन्टरप्राइजेजले निजगढमा सो रङहरु निजगढमा बेच्दैछन । साथै विराज पेन्ट्सको  घरमा लगाउने नयाँ रङहरु लिदा यो पटक बिषेश छुटमा ३५% दिदैछन । साथै पोखरेल इन्टरप्राइजेजमा जस्ता पाता , छड , पाईप , एरुल , ग्रिलपन्ति र गाडीको वडिको पार्टस […]

Continue Reading
Nijgadh kathmanadu Fast Track Nijgadh.com

यस कारण भारतले कब्जा गर्न चाहन्छ नेपालको ‘फास्ट ट्रयाक’

164 Views मंगलबार साँझ ५ बजेदेखि राति पौने ९ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा गर्मागर्मी र चर्काचर्की बहस भयो । तर, यो बहस भारतले गरेको नाकाबन्दीजस्तो गम्भीर अन्तरराष्ट्रिय अपराधलाई कसरी सामना गर्ने विषयमा भएको होइन । काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिनेबारे प्रधानमन्त्री निवासमा नेताहरुले राष्ट्रिय सहमति जुटाउन आधा रातसम्म छलफल गरे । नाकाबन्दीको सामना […]

Continue Reading
Nijgadh kathmanadu Fast Track Nijgadh.com

अब छिटै साधारण गाडी गुडछन फास्ट ट्र्याकमा

160 Views भौतिक योजनामन्त्री छविराज पन्तले फास्ट ट्र्याक र सुरुङमार्ग दुवै आर्थिक रुपमा सम्भव रहेको बताएका छन्। सरकारले काठमाडौं–निजगढ फास्ट ट्र्याक र निजी क्षेत्रको लगानीमा नेपाल पूर्वाधार विकास कम्पनीले काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउँदैछ। ‘धेरैले एकै ठाउँमा दुईवटा परियोजना बन्दा समस्या हुन्छ भनेका छन्,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार गरेको अर्थसंवाद कार्यक्रममा उनले भने, ‘तर यी दुवै […]

Continue Reading

सहकारीको भिडमा खुल्यो फेरी अर्को नयाँ सहकारी निजगढमा

126 Viewsप्रलाद तिमल्सिना , निजगढ २९ साउन सहकारीको भिड  बाराको निजगढमा खुल्यो फेरी अर्को नयाँ सहकारी  सेवा बचत तथा ऋण सहकारी संस्था नाम रहेको सो सहकारी सोमवार एक समारोहबीच उद्घाटन भयो । कार्यक्रमका प्रमुख अतिथि एवं बारा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सिमराका प्रमुख कृष्ण पौडेल हुनुहुन्य्यो । वहाले ‘गाउँ गाउँमा सहकारी, घरघरमा भकारी’ […]

Continue Reading

नयाँ ठाउमा सारे पनि व्यवस्थित हुन सकेन निजगढ हाट बजार

125 Views निजगढ हाटबजार नयाँ ठाँउमा सारे पनि अभै व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन । हाटबजार व्यवस्थित गर्न ६/७ महिना पहिले निजगढ  हाटबजार व्यवस्थापन तथा सरसफाइ समिति गठन गरिएको थियो । विगत साढे तीन दशकदेखि सडकनजिकै लाग्दै आएको निजगढ हाटबजारलाई नया वर्ष २०७० वौशाख आरम्भको दिन आइतवार अन्यत्र सारिएको थियो । डेढ बिघाभन्दा बढी क्षेत्रफलमा  […]

Continue Reading
Nijgadh Motsab

सुरु भयो निजगढ ल्होसार महोत्सब मेला

109 Views निजगढकै ईतिहासमा ठुलो मेला  निजगढ ल्होसार महोत्सब   मिती २०६९-१०-२५ गते सुरु भएको छ। सो महोत्सव २०६९-११-०५ सम्म रहने उक्त महोत्सवका सँयोजक भिम रुम्बाले निजगढ डटकमलाई जानकारी गराउनु भयो । महोत्सवको उदघाटन उधोग वाणिज्य सँघका निजगढ  शाखाका अदक्ष्य  शम्भु बुढाथोकीले गर्नु भएको छ। महोत्सवमा रोटे पिङ्ग , ब्रेक डान्स झुला, ड्रागन ट्रेन, मोतका कुवाका […]

Continue Reading

राष्टिय वाणिज्य बैँक साखा निजगढ को ४८औ जन्म जयन्ती सम्पन्न

123 Viewsराष्टिय वाणिज्य बैँक साखा निजगढ को ४८औ जन्म जयन्ती आज  माघ १० गते  भव्यताका साथ मनाईयो साथै  साखा निजगढले दोस्रो पटक पनि रनिङ सिल जित्न सफल भएको छ ।  अब केही समयमै निजगढ वासीले यस बैँकको ए.टि.एम सुविधा पाउने भएका छन ।      

Continue Reading
Prashant Tamang Live Nijgadh

प्रशान्त तामाङ निजगढ आउने भब्य तयारी

152 Views यहि मिति २०६९माघ २९ गते  दिनको  ११ बजे  निजगढको  गौरीशंकर उच्चमाविको प्राङगणमा ऐतिहासिक र भव्य रुपमा सोनाम ल्होसार सर्प वर्ष मनाउन लागिएको कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्यु ले निजगढ डट कमलाई जानकारी गराउनु भएको छ।   राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र तामाङ एकता हाम्रा आदर्श हुन’ भन्ने नाराका साथ सोनाम ल्होसार सर्प वर्ष मनाउने तयारीमा […]

Continue Reading