You are here
Home > समाचार (Page 2)

पहिलो चरणको मतगणना सुरु

काठमाडौं-  पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा साँझ पाँच बजेदेखिनै मतगणना हुँदैछ। पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र प्रदेश सभाका ७४ क्षेत्रमा मंसिर १० गते निर्वाचन भएको थियो। दोस्रो चरणको मतदान सकिए लगत्तै प्राय जिल्लाको मतगणना गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएकोछ। सर्वदलीय बैठक बसेर मतगणनालाई अघि बढाउन दलहरु

कांगेसले गर्छ संविधान संसोधन : प्रम देउवा

वीरगन्ज– नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीहरुले संविधान संशोधन गर्न नदिएको आरोप लगाउदै कांग्रेसले संविधान संसोधनको काम पूरा गर्ने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले कांग्रेस पार्टी सधै मधेसको जनताको पार्टी रहेको दाबी गरेका छन् । बिहान ११ बजे हुने भनिएको सभामा देउवा

हेटौंडा बजारबाट राजमार्ग हटाउने मन्त्रिपरिषदको निर्णय

मतदाता रिझाउन सार्वजनिक विदा दिने रणनीति १४ कात्तिक, काठमाडौं । सरकारले चुनावको पूर्वसन्ध्यामा विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको मन जित्न र मतदातालाई रिझाउन विभिन्न निर्णयहरु गरेको छ । सरकारले मुस्लिम धर्मगुरुको सम्झनामा सरकारी विदा दिने र क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय सुनाएकै दिन हेटाैंडा बजारमा सडक विस्तारसम्बन्धी अर्को निर्णय गरेको

कोल्ह्बी सभामा मदन भण्डारीको नयाँ अबतार बनेर प्रखर भाषणवाज पुण्य गौतम गर्जिए

कोल्ह्बी सभामा मदन भण्डारीको नयाँ अबतार बनेर प्रखर भाषणवाज पुण्य गौतम गर्जिए हेर्नुहोस पुरा भिडियो Join us on Website : https://goo.gl/Ty0Qgb Facebook : https://goo.gl/kNMMKg Twitter : https://goo.gl/LrLTYJ Google + : https://goo.gl/G6Ddzw Subscribe us : https://goo.gl/LvZW6y Nijgadh TV (Nijgadh.com) is authorized to upload Of this movie and has commercial video copyrights to the video Using of this video on other channels

नागरिकको कर नै राष्ट्र निर्माणको आधार : जितपुर सिमरा नगर प्रमुख डा. पौडेल

सिमरा, ७ मंसीर : जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले नागरिकको कर नै राष्ट्रनिर्माणको आधार भएको बताएका छन् । छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यलयले आयोजना गरेको साताब्यपाी कार्यक्रमको समापन समारोहमा बोल्दै डा. पौडेलले नागरिकले तिरेको करले सुशासन, विकास र सामाजिक न्यायको आधार हुने बताए । कर नीति व्यवहारिक

समृद्धिसंगै नागरिकको स्वास्थ्यप्रती उपमहानगर गम्भिर : जितपुर सिमरा नगर प्रमुख डा. पौडेल

सिमरा, ७ मंसीर ः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले बिकास निर्माण र समृद्धिसंगै नागरिकको स्वास्थ्यका लागि उपमहानगर गम्भिर रहेको बताएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सिमरामा आयोजना गरेको संघीय प्रणालीमा बहुक्षेत्रीय पोषण कार्यान्वनय सम्वन्धी नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै डा. पौडेलले नागरिकको चिन्तन, खानपान, दिनचर्या र जीवनशैलीमा

उकालो छिचोल्दै मेयर डा. पौडेल पुगे दुर्गम वस्तीमा

अमलेखगञ्ज, ६ मंसीर  :  जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उपमहानगरकै दुर्गम क्षेत्रको रुपमा रहेको वडा नम्बर २२ स्थित ढुकुवाबासको पहाडी क्षेत्रमा रहेको वस्तीको निरिक्षण गरेका छन् । कात्तिक ३० गते सम्पन्न प्रथम नगर सभाबाट पहाडी बस्तीका बासिन्दालाई राजमर्गसम्म जोड्ने गरी सडक योजना ल्याएसंगै नगर प्रमुख डा. पौडेलले वस्तीको स्थलगत

प्रचण्ड पुत्र प्रकाश दाहाललाइ पार्टी कार्यलय पेरिस डाडामा यसरी गरियो श्रदान्जली |पिताले दिए दाग बत्ति

काठमाडौं, मंसिर ३ – चारवर्षअघि मात्रै पूत्री वियोगमा पर्नुभएका माओवादीका अध्यक्ष प्रचण्डलाई  फेरि अर्को बज्रपात थपिएको छ । प्रचण्डले चार वर्षको फरकमा आफ्नी जेठी छोरी र एकमात्र छोरा प्रकाशलाई पनि गुमाउनुभयो । प्रतिनिधिसभाको चुनावी प्रचारका लागि झापामा रहनुभएका प्रचण्ड छोराको असमायिक निधनको खबर पाएपछि काठमाडौं आउनुभयो । हेलिकोप्टरमार्फत काठमाडौं आउनुभएका उहाँ लाजिम्पाटस्थित

चन्द्रपुरमा वाम गठबन्धनको भेला स्थल नजिकै बम विस्फोट

रौतहट , रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् । वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन ।

बारामा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त भेला सम्पन्न

कलैया, २९ कात्तिक : बाम गठबन्धन निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल बारा र प्रेस सेन्टर नेपाल बाराको संयुक्त भेला बुधवार बाराको कलैयामा सम्पन्न भएको छ । बाम गठबन्धनको चुनावी अभियानलाई प्रभावकारी बनाउने बिषयमा लक्षित भेलामा बोल्दै एमाले नेता एव्म पूर्वमन्त्री पुरुषोत्तम पौडेलले बाम गठबन्धनका साझा उम्मेदवारलाई बिजयी बनाउनका दुबै संगठनले

ओलीले यसरी दिए भारतलाई काउन्टर घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियामा भारतको दादागिरी अन्त्य गर्ने संकेत गरेका छन् । मंगलबार वाम गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई पुनः सक्रिय बनाउने बताए । सार्कको अध्यक्ष राष्ट्र नेपाललाई समेत दबाबमा पारी भारतले पाकिस्तानमा हुन

बद्री पंगेनी राजन भट्टराईको प्रचारमा आयो राजन दाइ आयो, जनता ठग्ने फटाहा छेउ लाग्यो

आयो आयो राजन दाइ आयो, जनता ठग्ने फटाहा छेउ लाग्यो विकास गर्न आश्वासन बाँड्ने जति नि पाइन्छ, ४ न. क्षेत्रको विकास गर्न राजन नै चाहिन्छ’ बिहिबार बिहान चाबहिलको ए–वान पार्टी प्यालेसमा लोक गायक बद्री पंगेनीले काठमाडौं–४ का वाम उम्मेद्वार डा. राजन भट्टराईमाथि यो गीत गाए । उनकै भाषामा आयोजक एमाले राजधानी मजदुर

चितवनमा बिक्रम पाण्डेलाइ अर्को ठुलो झड्का : राप्रपाका २ सय कार्यकर्ता माअ‍ोवादी केन्द्रमा प्रवेश

चितवन, २३ कात्तिक – चितवन–३ का प्रत्यासी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रतिद्धन्दी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डे थप कमजोर बनेका छन् । विहीबारमात्र राजेश कुमालको नेतृत्वमा चितवन जिल्लाका राप्रपा (प्रजातान्त्रिक) का २ सय युवाहरु बाम गठबन्धनमा प्रवेश गरेको दावी प्रचण्डको सचिवालयले गरेको छ । अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) को

Top