You are here
Home > खेलकुद (Page 2)

बारा युथ एकेडेमीलाई चितवनको ३ गोल प्रहार

3rd Sahid hiralal coldcup nijgadh bara nepal Football

जितलाल श्रेष्ठ, निजगढ, १३ फागुन  / निजगढमा जारी शहीद हीरालाल स्मृति तेस्राे गोल्डकप फुटबल प्रतियोगिताको बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आरएफसी चितवन विजयी भएको छ । बारा युथ एकेडेमीलाई २ का विरुद्ध ३ गो ल गरी आरएफसी चितवन विजयी भएको हो। खेल शुरु भएको ७ औ मिनेटमा आरएफसी चितवनका जर्सीनं. ७ का दिपक

वीरगंज युथ एकेडेमी द्वारा गतिलो प्रहार हेटौडालाई २ गोल

जितलाल श्रेष्ठ ११ फागुन निजगढमा जारी शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको मंलवार भएको चौथो खेलमा वीरगंज युथ एकेडेमी विजयी भएको छ । हेटौ डा ११ मकवानपुरलाई १ का विरुद्ध २ गोल गरी वीरगंज युथ एकेडे मी विजयी भएको हो। खेल शुरु भएको चौथो मिनेटमा वीरगंज युथ एकेडे मीका जर्सीनं. ९ का सिसश

बारा युथ एकेडेमी द्वारा काठमाडौलाई ५ गोल

जितलाल श्रेष्ठ , निजगढ, ११ फागुन निजगढमा जारी शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको सोमवार भएको तेस्रो खेलमा बारा युथ एकेडेमी विजयी भएको छ । एबिसी काठमाडौलाई ० का विरुद्ध ५ गो ल गरी फराकिलो गोल अन्तरले बारा युथएकेडेमी विजयी भएको हो । खेलको २६ र ६७ औ मिनेटमा विजेता टिमका जर्सीनं. ८ का

२ विरुद्ध ४ गोल गरी चपुर ११ रौतहट विजयी

Sahidhiralal 3rd smiriti nijgadh goldcup : File Photo

जीतलाल श्रेष्ठ प्रस, निजगढ, १० फागुन निजगढमा सञ्चालित शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको आइतवार भएको दोस्रो  खेलमा चपुर ११ रौतहट विजयी भएको छ । आयोजक न्यु जनजागृति युवा क्लबलाई २ विरुद्ध ४ गो ल गरी चपुर ११ विजयी भएको हो। खेल शुरु भएको ३७ र ६७ औ मिनेटमा आयो जक टिमका जर्सीनं. १४

शहीद हीरालाल स्मृति तेस्रोगोल्डकप फुटबल खेल शुरु

जीतलाल श्रेष्ठ, ९ फागुन÷ निजगढमा शनिवारदेखि शुरु भएकोशहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्र तियो गिताको पहिलोखेलमा आरएफसी चितवन विजयी भएको छ । निजगढ युवा क्लबलाई ० का विरुद्ध १ गोल गरी आरएफसी चितवन विजयी भएको हो। खे लमा पहिलो हाफको अधिकांश समय निजगढ युवा क्लबको पकड रहे पनि दोस्रो हाफलगत्तै चितवनका जर्सीनं. ५ का सुनील श्रेष्ठलेगोल

बधाई छ निजगढकी यानकुमारी चौलागार्इंलाई

१२औं दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोका यानकुमारी चौलागार्इंले रजत पदक हासिल गरकीमा निजगढ डट कमको तर्फबाट बधाई ।

शहिद हिरालाल स्मृति तेस्रो निजगढ गोल्ड कप प्रतियोगिता सुरु हुदै

बाराको निजगढमा २०७२ फागुन ८ गते शनिवार देखि शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप २०७२ आयोजना हुने भएको छ । संचालन हुँन लागेको शहिद हिरालाल स्मृति तेस्रो निजगढ गोल्ड कप  प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । यस पटक खेलको आयोजना न्यु जनजागृती युवा क्लबले गर्ने र खेल निजगढ न.पा ५

अष्ट्रेलियामा बस्दै आएका निजगढका अरुण गौतमको पहलमा निजगढमा खेलकुद सामाग्री सहयोग

बारा निजगढ नगरपालिका–५ का अरुण गौतम हाल अष्ट्रेलियामा बस्दै आएकाको पहलमा निजगढका बालबालिकाले खेलकुद सामाग्री सहयोग छन् । अष्ट्रेलियामा स्थित राईजिङ्ग नेपाल गु्रप सिड्नीमा आवद्ध अरुणले  केहि समय अघि विदा मनाउन घर आएको मौकामा बारा जिल्ला निजगढ नगरपालिका–५ शहीद हिरालाल स्मृती क्लबलाई क्लबका अध्यक्ष  भवानी प्रसाद गौतमलाई ११ जोडी जर्सी, तीन

खसी हात पार्यो पुरानो निजगढले

हालै रतनपुरी लालमा सम्पन्न फाइनल फुटबल खेलको उपाधि निजगढ युवा क्लबले हात पारेको छ । उपविजेता हिमाल युवा क्लब ‘बी’  खयरघारीलाई पेनाल्टी प्रहारमा ४ का विरुद्ध ५ गोल गरी निजगढ युवा क्लब विजेता बन्न सफल भएको हो । खेल अवधिभर दुवै टिमबाट कुनै गोल हुन नसक्दा प्रतियोगिताको नतिजा पेनाल्टी प्रहारबाट भएको हो

एफसी पोताला हेटौंडाले लग्यो निजगढ गोल्डकपको उपाधि

निजगढमा सञ्चालित शहीद हीरालाल गौतम स्मृति दोस्रो निजगढ गोल्डकप फूटबल प्रतियोगिताको उपाधि एफसी पोताला हेटौंडाले हात पारेको छ । सोमवार भएको फाइनल खेलमा युवा जागरण क्लब चपुर रौतहटलाई ० का विरुद्ध १ गोल गरी एफसी पोताला हेटौंडा विजयी भएको हो । खेलको ३६ औं मिनेटमा जर्सी नं. ३२ का रवि

निजगढमा रेडबुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुरू,

‘भिजन–२०२० राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकुद’ नाराका साथ निजगढमा रेडबुल जिल्लास्तरीय ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिवारदेखि शुरू भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं एन्फाका केन्द्रीय सदस्य एम समिउल्लाहले गरेका थिए । कुनै पनि खेल नियमको परिधिभित्र रहेर खेल्दा शरीर स्वस्थ रहनुका साथै व्यक्तित्व विकास हुने

निजगढको होली एन्जल्सले हात पार्यो सिजि कपको उपाधी

प्रलाद तिमल्सिना , निजगढ, १६ पुस/ वीरगजंमा भइरहेको सिजि कपको उपाधी निजगढको होली एन्जल्स विद्यालयले हात पारेको छ । दिल्ली पब्लिक स्कलू , वीरगजंले  गत वर्षदेखि  आयोजना गर्दै  आएको  अन्तर्माध्यमिक विद्यालय फुटबल प्रतियोगिता सो कप यस वर्ष होली एन्जल्स निजगढले जितेको छ । विद्यालय परिसरमा रहेको मैदानमा आज सम्पन्न  फाइनल खले

निजगढ रङगशाला निर्माण समिति गठन

प्रलाद तिमल्सिना ,निजगढ वाराको निजगढमा आईतवार  निजगढ रङगशाला निर्माण समिति गठन भएको छ। निजगढको बकैया खयरघारीको मैदानमा रङगशाला बनाउने हिसाबले उक्त समिति गठन गरिएको समितका सँयोजक पेमा लामाले निजगढ डट कमलाई जानकारी गराउनु भयो । समितिमा प्रमुख तिन दलका २।२ जना र अन्य दलबाट एक एक प्रतिनिधि गराई निमाण कार्य अगाढि

नेपाल खेलकुद क्लब निजगढको फितलो प्रस्तुति, बकुलियाले जित हात पार्यो

बाराको जनता उच्च माध्यमिक विद्यालयमा म·लवारदेखि शुरू भएको १५ वर्षमुनिको फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा नेपाल खेलकुद क्लब निजगढलाई शून्यका विरुद्ध दुई गोलले दिई त्रिशक्ति क्लब बकुलियाले पराजित गरेको छ । विजयी टिमका नीरज चौधरी र कर्ण चौधरीले एक/एक गोल गरेका थिए।      शुक्रवार पहिलो सेमिफाइनल खेल त्रिशक्ति क्लब बकुलिया

लालबन्दीमा फुटबल छनौट प्रतियोगिता सुरु

सर्लाहीको लालबन्दीमा जिल्ला स्तरीय एनसेल युथ यु १५ फुटबल छनौट प्रतियोगिता सुरु भएको छ । एनसेलको प्रायोजन तथा सर्लाही जिल्ला बुटवल संघ सर्लाहीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताअन्र्तगत मंगलवार भएको दुइ खेलमा मंगलवार एभरेष्ट फुटबल एकेडेमी र महाकाली युवा क्लब विजयी भएका छन् । एभरेष्ट फुटबल एकेडेमी जब्दी

Top