You are here
Home > भिडियो (Page 2)

गायक सुर्य रुम्बाको गीत सैयौ चोटको प्रोमो सार्बजिनिक

 बिगत  १ दशक देखी नेपाली साङितिक क्षेत्रमा लागेका हेटौडेली गायक सुर्य रुम्बाको दोस्रो एल्बम - लकमा समाबेश भएको गीत सैयौ चोटहरु बोलको गीतको भिडियोको टिजर सार्बजनिक भएको छ भिडियो लाई बिशाल राज राईले निर्देशन गरेका छन भने युभास श्रेष्ठ अनि रबीना श्रेष्ठको अभिनय रहेको गीत गायक स्वयमकै शब्द संगीत रहेको

सुगमको जे जे भन्छौमा रमेशले श्रद्धा संग रोमान्स गरे

गायक सुगम पोखरेलले आफ्नो मर्मस्पर्शी गीत – जे जे भन्छु बोलको गित सार्वजनिक गरेका छन । विभिन्न टेलीभिजन र सुगमको आफ्नै युट्युब च्यानमा पनि सो भिडियो सार्वजनिक गरेका हुन । भिडियोमा निजगढका रमेश अधिकारी र श्रद्धा प्रसाईले अभिनय गरेका छन् । भिडियाे लाई अहिलेका चर्चित निर्देशक पासांग योन्जन लामाले गरेका

चुनावको मुखमा आएर भद्रगोलका पाडे र जिग्रीले नेताहरुलाई दिए यस्तो चेतावनी Bhadragol Video

चुनावको मुखमा आएर भद्रगोलका पाडे र जिग्रीले नेताहरुलाई दिए यस्तो चेतावनी  Bhadragol Video

म्यादी प्रहरीको चुनावी सुरक्षाको तयारी (भिडियो सहित )

वैशाख ११, २०७४- ४५ वर्षीया चुँडादेवी भट्टराई विडारी म्यादी प्रहरीमा छनोट मात्र भइनन्, तालिममा पनि उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । जावलाखेलस्थित फुटबल मैदानमा तालिम लिइरहेकी उनको खुमलटारमा घर छ, परिवारका सबै सदस्य जागिरे छन् । आर्थिक अवस्था सबल छ । तर पनि म्यादी प्रहरी हुन आएकी उनी भन्छिन्, ‘सानै उमेरदेखि

निजगढकै रमणिय स्थानहरुमा छायाङकन गरिएको भिडियो सार्वजनिक

निजगढ शहिद हिरालाल पार्क र छेउछाउ केहि समय अघि छायाङकन गरिएको भिडियो सार्वजनिक भएको छ । गायक एस टि म्यानले गाएका आर एन बि शैलीको सो गितमा राम लामा र रोशनि लामाको अभिनय देख्न पाईन्छ । गायककै संङगितमा भएको सो गितको छायाङकन बिशाल राईले गरेका छन भने नेर्देशन रमेशले गरेका छन । हेरौ

अनिसको म्यूजिक भिडियोमा सविना | आरतीको डेब्यू ( भिडियो सहित )

प्रलाद तिमल्सिना , निजगढ निजगढका गायक अनिस तामाङ र सन्नी श्रेष्ठको नयां म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ । आर एन वि शैलीमा रहेको ईशारा तिम्रो बोलको गित सङग्स नेपालले आधिकारीक रुपमा भिडियो सोसल मिडियामा सार्वजनिक गरेको हो । भिडियोमा निजगढकी उदयमान मोडल सविना राउत र सिङगौलकी आरती लामाको अभिनय देख्न पाइन्छ ।

निजगढमा छायाङकन गरिएको चलचित्र पलासको टिजर रिजिज

नायिका रेखा थापा अभिनित चलचित्र पलासको Teaser  रिजिज  युटुबमा रिजिज गरिएको छ । सुभाष कोइरालाको निर्देशनमा बनेको यस फिल्ममा सम्भवत पहिलोपल्ट नगरवधूको भूमिकामा देखिएकी छन्। सार्वजनिक भएको टिजरले 'पलाँस'मा रेखाले नयाँ चिज फिल्मबाट दिने खोजेको देखिएको छ। निजगढको गोलघर , मोहोरी , निजगढ शहिदचोक बजार र बिभिन्न स्थान पलास सुटिङ गरीएको थियो

Top