आखिर किन बन्दैछ कठिन निजगढ विमानस्थल आयोजना ?

969 Views क्याप्टेन डि आर निरौला – सम्भावना भए पनि धेरै पर्यटक भित्र्याउन हामीसँग पूर्वाधार छैन। देखाउने कुरा भएरमात्र नहुने रहेछ, यहाँसम्मका लागि यातायातको सहज व्यवस्था पनि गर्नुपर्ने जिम्मेवारी हाम्रै हो। अबको १० वर्षमा नेपालको पर्यटन क्षेत्र कहाँ पुग्ला हामी सजिलै कल्पना गर्न सक्दैनौं। तर, हवाइ क्षेत्र हेर्ने हो भने अब हाम्रो घैलो भरिइसकेको छ। […]

Continue Reading

मुटुरोगी ९ बर्सिया ममता वाइबालाई कतारबाट यति सहयोग जुट्यो

252 Viewsगत महिना हामीले निजगढ नगरपालिका वडा नम्बर १२ सालबिसौनी निवासी मुटुरोग पिडित ९ बर्सिया बालिका ममता वाइबालाई युथ अफ निजगढले दस हजार ए सहयोग भएको भिडियो प्रशारण गरेका थियौ । सो भिडियोमा हामीले मुटु रोगी ममतालाई सहयोगी मनहरुले केहि आर्थिक सहयोग गर्न चाहनेले ममताकी बाबुको सम्पर्क नं र खाता नं हालेका थियौ । सो […]

Continue Reading

चपुरमा असोज २८ गते लाइभ कन्सर्ट हुदै । प्रमोद खरेलले धमाका गर्ने

599 Viewsरौतहटको चन्द्रपुर इलाका प्रहरी कार्यलय नजिक दशैको अवसर पारेर लाइभ कन्र्सटको आयोजना हुने भएको छ । राष्ट्रिय स्तरका ख्यातीप्राप्त गायक गायीकाहरुको कन्र्सटमा उपस्थिती हुने चन्द्रनिगाहपुर युवा समाजका अध्यक्ष रवि राना मगरले निजगढ डटकमलाई टेलिफोन मार्फत जानकारी दिएका छन । दशैको अवसरमा हुन लागेको सो कार्यक्रममा प्रमोद खरेल, जुनु प्रसाइ, आर के खत्री र हास्य […]

Continue Reading

मुटु रोगी ममतालाई युथ अफ निजगढको सहयोग ( भिडियो सहित )

1570 Viewsनिजगढ , बाराको निजगढ नगरपालिका वडा नम्बर १२ स्थित सोमबहादुर वाईबाकी ९ बर्षिया ममता वाईबालाई युथ अफ निजगढको सामाजिक संस्थाले शनिवार दशहजार एक रुपैया सहयोग गरेको छ । विगत केही समयदेखि मुटुको रोगबाट ग्रसित बालिकालाई रतनपुर बजारमा एक कार्यक्रमका बीच युथ अफ निजगढका अध्यक्ष उत्सव श्रेष्ठले दशहजार एक रुपैयाको चेक प्रदान गर्नु भएको हो […]

Continue Reading

गौरीशंकर माविमा बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको प्रवेश परीक्षा हुने

610 Viewsबाराको निजगढ नगरपालिका वडा नम्बर ८ स्थित श्री गौरीशंकर माद्यमिक विद्यालयले बाली विज्ञानको प्रवेश परीक्षा लिने भएको छ । प्राविधिक शिक्षा अन्तर्गत ३ बर्षे बाली विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको लागि विद्यालयले आगामी भाद्र २० गते सम्म फारम वितरण गर्ने तयारी गरेको छ । प्रवेश परीक्षा भाद्र २३ गते विहान ७ बजे विद्यालयमा हुने […]

Continue Reading

१६-१७ बर्ष अघि निजगढमै बनेको टेलीचलचित्र बाद्धयता युट्युबबाट हेर्न सकिने (भिडियो सहित)

806 Viewsबाराको निजगढमा करिव १६-१७ बर्ष अघी निजगढमै बनेको टेलीचलचित्र बाद्धयता अब निजगढ डटकमको अफिसियल युट्युब च्यानल निजगढ टिभिबाट हेर्न सकिने भएको छ। निजगढको बिभिन्न स्थान हरुमा छायाङ्कन गरीएको सो टेलीचलचित्र निजगढकै कलाकारहरुको अभिनय रहेको छ। टेलीचलचित्र बाद्धयता अब हरेक शुक्रबारको दिन निजगढ टिभीमा आउने भएको छ । टेलीचलचित्र बाद्धयताको पहिलो भाग युट्युबमा आईसेको र […]

Continue Reading

निजगढ विमानस्थल निर्माणका लागि मनाशयपत्र आह्वान हुने (भिडियो)

693 Views१३ भदौ, काठमाडौं । निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी तय गर्न लेटर आफ इन्टेन्ट (मनाशयपत्र) आह्वान गरिने भएको छ । अर्थ र पर्यटन मन्त्रालयले संयुक्त रुपमा निगगढ विमानस्थलको मोडालिटी टुंग्याउन मनाशयपत्र (एलओआई) आह्वान गर्ने सहमति गरेका हुन्  भन्दै आज अनलाईनखबरले लेखेको छ। अब केही दिनभित्रै पर्यटन मन्त्रालयले विमानस्थल निर्माणका इच्छुक कम्पनी र निकायहरुबाट मोडालिटीसहितको […]

Continue Reading

दशैमा निजगढमा भव्य कन्सर्ट हुदै जानकारी थाहा पाउन भिडियो पुरा हेर्नै पर्ने

257 Viewsबाराको निजगढमा यहि आउदो दशैमा भव्य कन्सर्ट हुदै छ । सो कन्सर्ट सम्बन्धी जानकारी थाहा पाउन भिडियो पुरा हेर्नै पर्नेछ ।

Continue Reading

‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ हुदै

332 Viewsकाठमाडौं। ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’आयोजना हुने भएको छ। ‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’को आयोजनमा अवार्ड हुने भएको हो। छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ–संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गर्न लागिएको आयोजक संस्थाका समिर नेपालले निजगढ डटकमलाई बताए। उनले भनिन् ‘आजको युगमा सबै व्यक्तिहरुलाई स्वतन्त्र ढंगले […]

Continue Reading

सिता हरि प्रतिष्ठान द्वारा मामाघरलाई सहयोग

805 Viewsसिता हरि प्रतिष्ठान नेपालले निजगढ नगरपालिका १० स्थित हाम्रो मामा घर परोपकारी संस्थालाई वैशाख २० गते साझ शैक्षिक सामाग्री र खाद्यान्न प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष नविन गौतमका अनुसार उनका पुजनीय पिता स्वर्गीय हरि प्रसाद गौतमको जन्म दिनको अवशरमा सो सामागग्री प्रदान गरिएको हो । मामा घरमा अध्ययरत विद्यार्थीलाई कापी ५ दर्जन, ५ […]

Continue Reading

कन्फ्युजन भन्दै आयो चपुर हिरोज क्रीयुको धमाकेदार भिडियो (भिडियो सहित )

243 Viewsरौतहटकै चर्चित डान्स क्रीयु चपुर हिरोज क्रीयुको पहिलो अफिसियल म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा केबिका खत्री, बिबेक मोक्तान, सुदिप राई ,सुजन गुरुङ्ग रेशम रसाइलि ,मोहन राईको धमाकेदार नृत्य देख्न सकिन्छ .लाईट एण्ड श्याडो मिडियाको प्रस्तुती गायिका तथा मोडल सारिका घिमिरे अनि धुर्ब बिस्कोको आवाज भिम बिसीको संगीत अभिनाशको शब्द रहेको गीतलाई राज […]

Continue Reading

काठमाडौं–निजगढ दु्र्रतमार्गमा अग्ला पुलको संख्या घटाउने

553 Viewsसेनाले काठमाडौं–निजगढ दु्र्रतमार्गमा निर्माण हुने अग्ला पुलको संख्या घटाएर सुरुङको लम्बाइ बढाउने विषयमा अध्ययन थालेको छ । सातदोबाटोबाट हेटौंडा जोड्ने कान्ति राजपथसंग केही स्थानमा जुध्ने भएपछि सेनाले त्यसलाई असर नपर्ने र कुल लम्बाइ पनि घट्ने गरी सडक विभागसंगको समन्वयमा तीन किलोमिटरभन्दा बढी सुरुङमार्ग बनाउने योजना बनाएको हो । यसअघि करिब एक दशमलव ५ किमि […]

Continue Reading

निजगढ मेयरकप वडा नं ४को जित

365 Viewsविपिन अधिकारी – निजगढ  , निजगढ नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले हात पारेको छ । वडा नम्बर ११ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयको खेल मैदानमा बुधबार सम्पन्न खेलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा नम्बर ४ ले उपाधि जितेको हो । वडा नम्बर ४ लाई उपाधि […]

Continue Reading