प्रलाद तिमल्सिना, Author at Nijgadh.com https://nijgadh.com/author/pralad/ निजगढकै पुरानो अनलाईन २०६३ साल देखि, Nijgadh's First No 1 News Online Protal from Nijgadh, Bara, Nepal Wed, 07 May 2025 01:45:18 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.1 https://nijgadh.com/wp-content/uploads/2023/03/cropped-njsmall-32x32.png प्रलाद तिमल्सिना, Author at Nijgadh.com https://nijgadh.com/author/pralad/ 32 32 110894241 निजगढ नगरपालिका र चितवनको कालिका नगरपालिका बीच असल अभ्यास साटासाट https://nijgadh.com/7950/ https://nijgadh.com/7950/#respond Wed, 07 May 2025 01:45:18 +0000 https://nijgadh.com/?p=7950 निजगढ नगरपालिका र चितवनको कालिका  नगरपालिकाबीच स्थानीय तहको न्यायिक समिति र मेलमिलाप प्रक्रियासम्बन्धी असल अभ्यास साटासाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कालिका नगरपालिकाको न्यायिक समिति र मेलमिलापकर्ताको टोली पूर्वी नेपालको विभिन्न जिल्लामा अध्ययन अवलोकन भ्रमण अन्तर्गत निजगढ पुगेको थियो । सोही अवसरमा असल अभ्यास साटासाट कार्यक्रम भएको हो । निजगढ नगरपालिकामा कालिका नगरपालिकाबाट आएको भ्रमण […]

The post निजगढ नगरपालिका र चितवनको कालिका नगरपालिका बीच असल अभ्यास साटासाट appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7950/feed/ 0 7950
नेकपा एमालेको निजगढ नगर अधिवेशन : करिव ३ सय प्रतिनिधि सर्वसम्मत छनौट https://nijgadh.com/7944/ https://nijgadh.com/7944/#respond Sat, 26 Apr 2025 02:46:39 +0000 https://nijgadh.com/?p=7944 नेकपा एमाले पार्टीको तेस्रो निजगढ नगर अधिवेशनमा भाग लिने करिव ३ सय प्रतिनिधिहरुको नेकपा एमाले निजगढले हिजो छनौट गरेको छ । नगर अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको हिजो एकैदिन छनौट गरिएको हो । नगरपालिकाका १३ वटै वडाबाट संगठित पार्टी सदस्य संख्याको आधारमा सबै वडाबाट करिव ३ सय जना प्रतिनिधिहरुको सर्वसम्मत रुपमा छनौट गरिएको पार्टी नगर कमिटी […]

The post नेकपा एमालेको निजगढ नगर अधिवेशन : करिव ३ सय प्रतिनिधि सर्वसम्मत छनौट appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7944/feed/ 0 7944
इलाका प्रहरी कार्यलय निजगढका कुशवाहाको सरुवा लामिछाने आउदै https://nijgadh.com/7940/ https://nijgadh.com/7940/#respond Thu, 24 Apr 2025 07:24:11 +0000 https://nijgadh.com/?p=7940 इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमित कुशवाहाको सरुवा भएको छ । मंगलबार बसेको बैठकले देश भरीको ३११ जना इन्सपेक्टरहरुको सरुवा गरेको हो ।  कुशवाहाको वडा प्रहरी कार्यालय बैदाम कास्कीमा भएको हो । यस्तै कुशवाहाको ठाँउमा जिवन लामिछाने आउने भएका छन् । लामिछाने अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगजंबाट निजगढ आउन […]

The post इलाका प्रहरी कार्यलय निजगढका कुशवाहाको सरुवा लामिछाने आउदै appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7940/feed/ 0 7940
निजगढ नगरपालिकामा अधिकृत राजेन्द्र बहादुर अर्यालको हाजिरी https://nijgadh.com/7934/ https://nijgadh.com/7934/#respond Mon, 21 Apr 2025 10:49:16 +0000 https://nijgadh.com/?p=7934 बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव राजेन्द्र बहादुर अर्याल सोमबार कार्यालयमा हाजिरी भएका छन । प्रमुख प्रशासकीय अधिकृत अर्याललाई निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा सहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए । मन्त्रालयले वैसाख ३ गतेको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज […]

The post निजगढ नगरपालिकामा अधिकृत राजेन्द्र बहादुर अर्यालको हाजिरी appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7934/feed/ 0 7934
सहिद हिरालाल गौतमको स्मृति दिवसमा एमाले निजगढव्दारा स्मृति सभा https://nijgadh.com/7931/ https://nijgadh.com/7931/#respond Thu, 17 Apr 2025 23:42:59 +0000 https://nijgadh.com/?p=7931 सहिद हिरालाल गौतमको १९औं स्मृति दिवसको अवसरमा हिजो निजगढ नगरपालिका वडा नम्बर ४ स्थित सहिद हिरालाल पार्कमा नेकपा एमाले निजगढ नगर कमिटीले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ । निजगढ नगरपालिका नगर प्रमुख एवंम नेकपा एमाले निजगढ नगर कमिटीका अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहिद हिरालाला गौतमका पिता षडानन्द गौतम, सहिद पत्नी गायत्री […]

The post सहिद हिरालाल गौतमको स्मृति दिवसमा एमाले निजगढव्दारा स्मृति सभा appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7931/feed/ 0 7931
एमाले निजगढ नगर अधिवेशन यहि बैशाख १८ र १९ https://nijgadh.com/7926/ https://nijgadh.com/7926/#respond Tue, 08 Apr 2025 05:04:55 +0000 https://nijgadh.com/?p=7926 नेकपा एमाले निजगढ नगर कमिटीको अधिवेशन आगामी बैशाख १८ र १९ गते हुने भएको छ । नेकपा एमाले निजगढ नगर कमिटी सचिवालयको हिजो बसेको बैठकले बैशाख १८ र १९ गते नगर अधिवेशन गर्ने निर्णय गरेको नगर कमिटी सचिव तिलक घलानले जानकारी दिनुभयो । घलानका अनुसार अधिवेशनमा पार्टी संगठित सदस्यहरुले नगरका प्रतेक वडाबाट छानेका प्रतिनिधिहरुको सहभागीतामा […]

The post एमाले निजगढ नगर अधिवेशन यहि बैशाख १८ र १९ appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7926/feed/ 0 7926
बागदेव डेरी द्वारा किसानहरुलाई पशु आहारको प्रशिक्षण https://nijgadh.com/7921/ https://nijgadh.com/7921/#respond Mon, 07 Apr 2025 04:21:56 +0000 https://nijgadh.com/?p=7921 निजगढ ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले किसानहरुलाई पशु आहारको बारेमा प्रशिक्षण दिएको छ । संस्थाले आयोजना गरेको मधेस प्रदेश स्तरीय दुधालु पशु आहार व्यवस्थापन सम्बन्धि ५ दिने तालिममा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनका वैज्ञानिक डाक्टर उद्धब पनेरुले किसानहरुलाई पशु आहारको बारेमा प्रशिक्षण दिनुभएको हो । तालिमको चौंथों दिन डाक्टर पनेरुले हिजो किसानले […]

The post बागदेव डेरी द्वारा किसानहरुलाई पशु आहारको प्रशिक्षण appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7921/feed/ 0 7921
गौरीशंकर सडकटोललाई लोकप्रियको साउण्ड सिष्टम उपहार https://nijgadh.com/7912/ https://nijgadh.com/7912/#respond Thu, 03 Apr 2025 04:20:46 +0000 https://nijgadh.com/?p=7912 सहकारी दिवसको अवसरमा निजगढ ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी सस्थाले निजगढ ६ को गौरीशंकर माध्यमिक विद्यालय सडकटोललाई हिजो साउण्ड सिष्टम सहयोग गरेको छ । विद्यालयमा भएको एक कार्यक्रममा सहकारी संस्था संचालक समितिका अध्यक्ष अम्बिका चौलागाई, व्यवस्थापक रोशन तिमल्सिना लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा र प्रधानाध्यापक यादवकुमार तिमल्सिनालाई सो साउण्ड सिस्टम विद्यालयमै […]

The post गौरीशंकर सडकटोललाई लोकप्रियको साउण्ड सिष्टम उपहार appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7912/feed/ 0 7912
सहकारी दिवसमा निजगढमा प्रभातफेरि र अन्तक्रिया सम्पन्न https://nijgadh.com/7909/ https://nijgadh.com/7909/#respond Thu, 03 Apr 2025 04:17:37 +0000 https://nijgadh.com/?p=7909 निजगढमा ६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ आज विविध कार्यक्रमसहित मनाइएको छ । सहकारी दिवसको अवसरमा प्रभातफेरि, अन्तरक्रिया र पुरस्कार वितरण गरिएको हो । ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल नाराका साथ निजगढ नगरपालिका कार्यालयको आयोजनामा सहकारी दिवस मनाइएको हो । निजगढ नगरपालिकाको प्राङ्गणबाट निस्किएको प्रभातफेरि निजगढस्थित पूर्वपश्चिम राजमार्गको बुद्धचोकबाट निजगढ ८ स्थित शुभकार्य बैंकुट […]

The post सहकारी दिवसमा निजगढमा प्रभातफेरि र अन्तक्रिया सम्पन्न appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7909/feed/ 0 7909
गौरीशंकर क्याम्पस निजगढको स्ववियु निर्वाचनका पदाधिकारी तथा सदस्यहरुले लिए सपथ https://nijgadh.com/7904/ https://nijgadh.com/7904/#respond Thu, 03 Apr 2025 04:12:35 +0000 https://nijgadh.com/?p=7904 बाराको निजगढ नगरपालिका– ९ स्थित गौरीशंकर क्याम्पसमा हालै सम्पन्न स्वतन्त्र विद्यार्थीको युनियनमा निर्वाचित पदाधिकारी र सदस्यहरुले हिजो एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ लिएका छन् । क्याम्पसको शभाहलमा भएको सो कार्यक्रमका स्ववियु निर्वाचनमा विजयी पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित स्ववियु अध्यक्ष बालकृष्ण हुमागाईले निर्वाचन सफल पार्न सहयोग गर्ने […]

The post गौरीशंकर क्याम्पस निजगढको स्ववियु निर्वाचनका पदाधिकारी तथा सदस्यहरुले लिए सपथ appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7904/feed/ 0 7904