समाचार Archives - Nijgadh.com https://nijgadh.com/category/news/ निजगढकै पुरानो अनलाईन २०६३ साल देखि, Nijgadh's First No 1 News Online Protal from Nijgadh, Bara, Nepal Tue, 08 Apr 2025 05:05:36 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.2 https://nijgadh.com/wp-content/uploads/2023/03/cropped-njsmall-32x32.png समाचार Archives - Nijgadh.com https://nijgadh.com/category/news/ 32 32 110894241 एमाले निजगढ नगर अधिवेशन यहि बैशाख १८ र १९ https://nijgadh.com/7926/ https://nijgadh.com/7926/#respond Tue, 08 Apr 2025 05:04:55 +0000 https://nijgadh.com/?p=7926 नेकपा एमाले निजगढ नगर कमिटीको अधिवेशन आगामी बैशाख १८ र १९ गते हुने भएको छ । नेकपा एमाले निजगढ नगर कमिटी सचिवालयको हिजो बसेको बैठकले बैशाख १८ र १९ गते नगर अधिवेशन गर्ने निर्णय गरेको नगर कमिटी सचिव तिलक घलानले जानकारी दिनुभयो । घलानका अनुसार अधिवेशनमा पार्टी संगठित सदस्यहरुले नगरका प्रतेक वडाबाट छानेका प्रतिनिधिहरुको सहभागीतामा […]

The post एमाले निजगढ नगर अधिवेशन यहि बैशाख १८ र १९ appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7926/feed/ 0 7926
गौरीशंकर सडकटोललाई लोकप्रियको साउण्ड सिष्टम उपहार https://nijgadh.com/7912/ https://nijgadh.com/7912/#respond Thu, 03 Apr 2025 04:20:46 +0000 https://nijgadh.com/?p=7912 सहकारी दिवसको अवसरमा निजगढ ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी सस्थाले निजगढ ६ को गौरीशंकर माध्यमिक विद्यालय सडकटोललाई हिजो साउण्ड सिष्टम सहयोग गरेको छ । विद्यालयमा भएको एक कार्यक्रममा सहकारी संस्था संचालक समितिका अध्यक्ष अम्बिका चौलागाई, व्यवस्थापक रोशन तिमल्सिना लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा र प्रधानाध्यापक यादवकुमार तिमल्सिनालाई सो साउण्ड सिस्टम विद्यालयमै […]

The post गौरीशंकर सडकटोललाई लोकप्रियको साउण्ड सिष्टम उपहार appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7912/feed/ 0 7912
गौरीशंकर क्याम्पस निजगढको स्ववियु निर्वाचनका पदाधिकारी तथा सदस्यहरुले लिए सपथ https://nijgadh.com/7904/ https://nijgadh.com/7904/#respond Thu, 03 Apr 2025 04:12:35 +0000 https://nijgadh.com/?p=7904 बाराको निजगढ नगरपालिका– ९ स्थित गौरीशंकर क्याम्पसमा हालै सम्पन्न स्वतन्त्र विद्यार्थीको युनियनमा निर्वाचित पदाधिकारी र सदस्यहरुले हिजो एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ लिएका छन् । क्याम्पसको शभाहलमा भएको सो कार्यक्रमका स्ववियु निर्वाचनमा विजयी पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित स्ववियु अध्यक्ष बालकृष्ण हुमागाईले निर्वाचन सफल पार्न सहयोग गर्ने […]

The post गौरीशंकर क्याम्पस निजगढको स्ववियु निर्वाचनका पदाधिकारी तथा सदस्यहरुले लिए सपथ appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7904/feed/ 0 7904
सहकारी दिवसको अवसरमा भएको वक्तृत्वकलामा वागदेवकी सरिष्मा प्रथम https://nijgadh.com/7901/ https://nijgadh.com/7901/#respond Wed, 02 Apr 2025 04:08:19 +0000 https://nijgadh.com/?p=7901 राष्ट्रिय सहकारी दिवसको अवसरमा निजगढ नगरपालिका कार्यालयले आयोजना गरेको खुल्ला वक्तृत्वकला प्रतियोगितामा निजगढ ५ बागदेवस्थित ऐँचोपैँचो सहकारी संस्थाको तर्फबाट प्रतिनिधित्व गरेकी सरिष्मा चौलागाई प्रथम हुनुभएको छ । ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘ग्रामीण अर्थतन्त्र विकासमा सहकारीको भूमिका’ विषयमा नगरपालिकाले आयोजना गरेको वकृत्वकला प्रतियोगितामा सबैभन्दा बढी अंक प्राप्त गरेर चौलागाईले प्रथम स्थान हासिल गर्नुभएको हो । […]

The post सहकारी दिवसको अवसरमा भएको वक्तृत्वकलामा वागदेवकी सरिष्मा प्रथम appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7901/feed/ 0 7901
शैक्षिक सुधार गर्न श्रीसत्यश्वर शिवशक्ति आविमा दुईदिने योजना तर्जुमा कार्यशाला गोष्ठी https://nijgadh.com/7896/ https://nijgadh.com/7896/#respond Mon, 31 Mar 2025 15:12:47 +0000 https://nijgadh.com/?p=7896 शैक्षिक सुधारको लागि दीर्घकालिन रणनीति तयार पार्ने उद्देश्यले निजगढ नगरपालिका वडा नम्बर ७ स्थित श्रीसत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा हिजोबाट दुईदिने योजना तर्जुमा कार्यशाला गोष्ठी शुरु भएको छ । सरोकारवालाहरुको सहभागितामा दीर्घकालिन योजना बनाएर विद्यालयको पठनपाठनमा थप गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले योजना तर्जुमा गोष्ठी आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारले बताउनुभयो । उहाँका अनुसार विद्यालयका अभिभावक, […]

The post शैक्षिक सुधार गर्न श्रीसत्यश्वर शिवशक्ति आविमा दुईदिने योजना तर्जुमा कार्यशाला गोष्ठी appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7896/feed/ 0 7896
निजगढको ४ स्थानमा क्षयरोग स्क्रिनिङ्ग शिविर सम्पन्न https://nijgadh.com/7892/ https://nijgadh.com/7892/#respond Fri, 28 Mar 2025 16:48:18 +0000 https://nijgadh.com/?p=7892 निजगढ नगरपालिकाले नगरको  ३ स्थानमा क्षयरोग स्क्रिनिङ्ग शिविर सम्पन्न गरेको छ । पहिलो दिन रतनपुरी ब्लकको स्वास्थ्य चौकीमा दोस्रो दिन निजगढ व्लकको ५ वडा कार्यलय पुर्वटोल, निजगढ  वडा नं ४ स्थित मानव सेवा घर र आज वडा नम्बर २ सिंगौलमा क्षयरोग स्क्रिनिङ्ग शिविर तथा विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ । स्थानीयललाई घरदैलोमा नै […]

The post निजगढको ४ स्थानमा क्षयरोग स्क्रिनिङ्ग शिविर सम्पन्न appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7892/feed/ 0 7892
निजगढ नगरपालिकाले सहकारी दिवसमा खुल्ला वकृत्वकला प्रतियोगिता आयोजना गर्ने https://nijgadh.com/7889/ https://nijgadh.com/7889/#respond Fri, 28 Mar 2025 15:22:17 +0000 https://nijgadh.com/?p=7889 निजगढ नगरपालिकाले राष्ट्रिय सहकारी दिवसको अवसरमा खुल्ला वकृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरपालिकाको कार्यालयले ‘ग्रामिण अर्थतन्त्र विकासमा सहकारीको भूमिका’ विषयमा आगामी चैत्र १९ गते खुल्ला वकृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले हिजो एउटा सूचनामार्फत प्रतियोगिता बारे जानकारी दिनुभएको हो । […]

The post निजगढ नगरपालिकाले सहकारी दिवसमा खुल्ला वकृत्वकला प्रतियोगिता आयोजना गर्ने appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7889/feed/ 0 7889
घर जलेर खरानी भएका अग्निपीडित घिमिरेलाई आर्थिक सहयोग https://nijgadh.com/7884/ https://nijgadh.com/7884/#respond Tue, 25 Mar 2025 15:36:49 +0000 https://nijgadh.com/?p=7884 केहि दिन अघि विजुली सट भएर घरमा भएको आगलागीको कारण  निजगढ -६ का अग्निपिडित बच्चुराम घिमिरेलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ। घिमिरेको बासस्थान निर्माणका लागी वडा कार्यालयको सक्रियतामा साँढे २ लाख भन्दा बढी रकम उपलब्ध गराईएको हो। वडाअध्यक्ष घनश्याम तिमल्सिनासहित वडा सदस्यहरु र स्थानीय समाजसेवीहरुको अगुवाईमा श्रीकृष्ण प्रणामी मन्दिर,सडकटोलबाट १ लाख ८५ हजार ८ सय,मिलुजुली […]

The post घर जलेर खरानी भएका अग्निपीडित घिमिरेलाई आर्थिक सहयोग appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7884/feed/ 0 7884
गौरीशंकर मावि सडकटोलमा प्राइम कमर्सियल बैकव्दारा बित्तीय साक्षरता कार्यक्रम https://nijgadh.com/7878/ https://nijgadh.com/7878/#respond Fri, 21 Mar 2025 02:20:47 +0000 https://nijgadh.com/?p=7878 प्राइम कमर्सियल बैक निजगढ शाखाले हिजो निजगढको गौरीशंकर मावि सडकटोलमा विद्यार्थीहरुको लागि बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैङ्कको वार्षिक कार्ययोजना तथा ग्लोबल मनि सप्ताहा २०२५ कार्यक्रम अन्तर्गत निजगढ शाखाले निजगढ नगरपालिका वडा नम्बर ६ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालय सडकटोलमा बित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा […]

The post गौरीशंकर मावि सडकटोलमा प्राइम कमर्सियल बैकव्दारा बित्तीय साक्षरता कार्यक्रम appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7878/feed/ 0 7878
आजदेखि एसइइ परीक्षा, नगर प्रमुख सुरथ पुरीव्दारा शुभकामना https://nijgadh.com/7875/ https://nijgadh.com/7875/#respond Thu, 20 Mar 2025 16:46:02 +0000 https://nijgadh.com/?p=7875 निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले आजदेखि शुरु हुन गइरहेको २०८१ सालको एसइइ परीक्षामा निजगढ नगरपालिकाबाट सहभागी हुने पालिकाका विद्यार्थीलाई सफलताको शुभकामना दिनुभएको छ । नगर प्रमुख पुरीले हिजो निजगढ नगरपालिकाको आधिकारिक फेसबुक पेजबाट भिडियो मन्तव्य सार्वजनिक गर्दै परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी हुने विद्यार्थीहरुको लागि शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले परीक्षा मर्यादित […]

The post आजदेखि एसइइ परीक्षा, नगर प्रमुख सुरथ पुरीव्दारा शुभकामना appeared first on Nijgadh.com.

]]>
https://nijgadh.com/7875/feed/ 0 7875