Sunday, January 20, 2019
गृह Blog
video
नेपालका चर्चित हास्य कलाकार सन्दीप क्षेत्रिले बाराको निजगढमा भएको एक कार्यक्रममा निजगढ बासीलाई खुब हसाए । गायिका ईन्दिरा जोशी संग आएका सन्दिपले एक साङगेतिक टुरको क्रममा निजगढमा आयोजित कार्यक्रममा निजगढ बासीलाई हसाएका थिए । हेरौ सो कार्यक्रममा सन्दीप क्षेत्रिले हसाएका भिडियो ।  
video
दिन रात नभनी नेपाली सेनाले फास्ट ट्रर्याक यसरी बनाउदैछन
पुष ३०-  बैदेशिक रोजगारीका लागि नेपालीहरुको रोजाई बन्दै आएको देश हो कतार । उसको बिकासमा नेपाली कामदारहरुको पनि ठुलो भुमिका रहेको छ र रहँदै आएको पनि छ । जसको प्रशंसा कतार सरकारले पनि बेला बेलामा गर्दे आईरहेको छ । नेपालीहरुले बनाएको कतारले भने नेपालको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँन सरकारसमक्ष प्रस्ताप पेश गरेको छ । निजगढ विमानस्थल बनाउँन अन्य देशहरुले पनि...
पाथिभरा देवीको दर्शन गर्दै आज आजको हाम्रो राशिफल २०७५ पौष ३० गते सोमबार हेरौ भिडियो
पाथिभरा देवीको दर्शन गर्दै आज आईतबार पौष २९ गतेको राशिफल जानौ र सक्दो सेयर गरौ ।
काठमाडौं : वैकल्पिक राजनीति गर्दैआएका भनिएको पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ। केही समययता बैचारिक मतभेद झेल्दैआएका दुइ अध्यक्ष रवीन्द्र मिश्र र उज्ज्वल थापा समूह अलग भएका छन्। थापाको नेतृत्वमा आज पुरानै विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शनाले वैचारिक विमत्तिका कारणका आफुहरू छुट्टिनु परेको बताइन्। 'हामी पुरानै विवेकशीन नेपाली दललाई निरन्तरता दिन्छौ' दर्शनाले भनिन्। यो पनि...
रेल बिभागले लालबन्दी–निजगढ रेलमार्ग निर्माण प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारकै लगानीमा निर्माण हुने ४० किलोमिटर लामो परियोजनाको ट्रयाक खोल्ने काम सुरु भएको रेल बिभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । सो ट्रयाक निर्माणका क्रममा आवश्यक १८ पुलमध्ये ५ वटाको टेण्डर भईसकेको भन्दै उहाँले बाँकी पुलको टेण्डर प्रक्रिया पनि केहि दिनमै टुंगो लाग्ने उल्लेख गर्नुभयो । बर्दिबास–लालबन्दी परियोजनापछि सरकारले अर्को...
सन्नी लिओनीको नेपाली चलचित्रमा यसरी हुदैछ धमाकेदार ईन्ट्री हेरौ पुरा भिडियो रिपोर्ट  
स्याङ्जा — आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् । दुवै जना प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै कार्यालयभित्र पसे। ती महिला अहिलेकी चर्चित लोक तथा...
यस युथ अफ निजगढ क्लबको पाँचौ साधारणसभाबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । हेरौ पुरा भिडियो ।
गणेश कापरको नाममा रहेको ना ४ प ६९५६ नम्बर सवारीको व्लु बुक हिजो  चपुरमा फेला पारेको हुदा कृपया सवारी धनीले सम्पर्क गर्नु होला | सम्पर्क नं 9855029383 नोट : सम्बंदित मान्छेले आफ्नो असली नागरिकता कृपया बोकेर लेर आउनु होला  
सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रम सञ्चालन गरेर जनमानसमा प्रिय बनेका सेलिब्रेटी सञ्चारकर्मी रवि लामिछाने पारिवारिक सम्बन्धका कारण चर्चामा आएका छन् । रविले शुक्रबार दिउँसो पत्नीसँग सम्बन्ध बिच्छेद गरेको र पुर्व प्रेमिकाको तर्फबाट एक सन्तान आफैसँग रहेको फेसबुक स्टाटस मार्फत सार्वजनिक गरेका हुन् । ईशासँग सम्बन्ध विच्देछ भएको खबर रविले खुलाएसँगै उनको बिवाहको पनि चर्चा चल्न सुरु गरेको छ । चलचित्र...
बेइजिङ – चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ। चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो। यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको उल्लेख गरेको छ। पृथ्वीबाट चन्द्रमाको एउटा छेउ मात्र देखिन्छ।...
काठमाडौं – सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गुरु योजना तयार पार्न परामर्शदाता नियुक्त गर्ने तयारी गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गुरु योजना तयार पार्न एक महिनाभित्र परामर्शदाता नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिनु भएको हो । प्राधिकरणको २० औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले...
पोखरामा भिटेनलाई र निजगढमा ज्योती मगरलाई भएको थियो ढुङ्गा प्रहार हेरौ पुरा भिडियो
- Advertisement -

धेरै पढिएको

ताजा

error: Content is protected !!