बाराको निजगढ नगरपालिकामा ३०० मत गणना हुदा मेयर पदमा नेकपा एमाले तर्फका सुरथ पुरीले १६७ मत  प्राप्त गरि अग्रता कायम गरेका छन् ।  त्यस्तै गठबन्धन(नेपाली काँग्रेश) तर्फका मेयर पदका उम्मेदवार सुरेश  खनालले १२५ मत ल्याई पछ्याईनै रहेकाछन ।

त्यस्तै उपमेयर तर्फ एमालेको उमेद्वार सोममाया थिङ्गलाई  १६८ र गठबन्धन (माओवादी केन्द्र ) तर्फका रविराज दङ्गालले १२३ मत हात पारेका छन ।

वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले १६६ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले १३० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय