‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ हुदै

समाचार

132 Viewsकाठमाडौं। ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’आयोजना हुने भएको छ। ‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’को आयोजनमा अवार्ड हुने भएको हो। छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ–संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गर्न लागिएको आयोजक संस्थाका समिर नेपालले निजगढ डटकमलाई बताए। उनले भनिन् ‘आजको युगमा सबै व्यक्तिहरुलाई स्वतन्त्र ढंगले […]

निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ई आ ई ए) स्वीकृत

स्थानिय समाचार

2427 Viewsनिजगढको दोस्रो अन्तर्रा्ष्ट्रिय निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ई आ ई ए) स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयले (ई आ ई ए)स्वीकृत गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनु भएको हो । विमानस्थल निर्माणका लागि झण्डै २४ लाख रुख कटान गर्नुपर्ने छ । विमानस्थलले ८ हजार […]

खानेपानी चुनाबमा शुदर्शन प्र कोईरालाको प्यानल विजयी । कस कसले के के भने जित पश्चात हेरौ ।

भिडियो स्थानिय समाचार

529 Viewsखानेपानी चुनाबमा शुदर्शन प्र कोईरालाको प्यानल विजयी । कस कसले के के भने जित पश्चात हेरौ पुरा भिडियो ।

सिता हरि प्रतिष्ठान द्वारा मामाघरलाई सहयोग

स्थानिय समाचार

665 Viewsसिता हरि प्रतिष्ठान नेपालले निजगढ नगरपालिका १० स्थित हाम्रो मामा घर परोपकारी संस्थालाई वैशाख २० गते साझ शैक्षिक सामाग्री र खाद्यान्न प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष नविन गौतमका अनुसार उनका पुजनीय पिता स्वर्गीय हरि प्रसाद गौतमको जन्म दिनको अवशरमा सो सामागग्री प्रदान गरिएको हो । मामा घरमा अध्ययरत विद्यार्थीलाई कापी ५ दर्जन, ५ […]

कन्फ्युजन भन्दै आयो चपुर हिरोज क्रीयुको धमाकेदार भिडियो (भिडियो सहित )

भिडियो

151 Viewsरौतहटकै चर्चित डान्स क्रीयु चपुर हिरोज क्रीयुको पहिलो अफिसियल म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा केबिका खत्री, बिबेक मोक्तान, सुदिप राई ,सुजन गुरुङ्ग रेशम रसाइलि ,मोहन राईको धमाकेदार नृत्य देख्न सकिन्छ .लाईट एण्ड श्याडो मिडियाको प्रस्तुती गायिका तथा मोडल सारिका घिमिरे अनि धुर्ब बिस्कोको आवाज भिम बिसीको संगीत अभिनाशको शब्द रहेको गीतलाई राज […]

काठमाडौं–निजगढ दु्र्रतमार्गमा अग्ला पुलको संख्या घटाउने

स्थानिय समाचार

421 Viewsसेनाले काठमाडौं–निजगढ दु्र्रतमार्गमा निर्माण हुने अग्ला पुलको संख्या घटाएर सुरुङको लम्बाइ बढाउने विषयमा अध्ययन थालेको छ । सातदोबाटोबाट हेटौंडा जोड्ने कान्ति राजपथसंग केही स्थानमा जुध्ने भएपछि सेनाले त्यसलाई असर नपर्ने र कुल लम्बाइ पनि घट्ने गरी सडक विभागसंगको समन्वयमा तीन किलोमिटरभन्दा बढी सुरुङमार्ग बनाउने योजना बनाएको हो । यसअघि करिब एक दशमलव ५ किमि […]

निजगढ मेयरकप वडा नं ४को जित

खेलकुद

256 Viewsविपिन अधिकारी – निजगढ  , निजगढ नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले हात पारेको छ । वडा नम्बर ११ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयको खेल मैदानमा बुधबार सम्पन्न खेलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा नम्बर ४ ले उपाधि जितेको हो । वडा नम्बर ४ लाई उपाधि […]

निजगढ मेयर कपमा वडा नम्बर ४ क्वार्टर फाईनलमा प्रवेश (भिडियो सहित)

खेलकुद स्थानिय समाचार

248 Viewsनिजगढ । निजगढ नगरस्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा वडा नम्बर ४ बिजयी भएको छ । वडा नम्बर १२ लाई १ गोलले पराजित गर्दै वडा नम्बर ४ प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेकोछ । वडा नम्बर ४ लाई जित दिलाउनकालागी खेलको ४५ औ मिनेटमा श्याम धामीले गर्नुभएको गोल नै निर्णायक बन्यो . खेलमा […]

प्रथम निजगढ मेयर सुरु (भिडियो सहित)

खेलकुद स्थानिय समाचार

785 Viewsनिजगढ । बाराको निजगढमा नगरस्तरिय प्रथम मेयर कप फुटवल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । खेलको पहिलो दिनमा ११ नं. वडाको रातो टिमले विजयी सुरुवात गरेको छ । निजगढ ११ रतनपुरस्थित नेपाल राष्ट्रिय माविको खेल मैदानमा आईतबार उद्घाटन खेलमा घरेलु टोलीले ८ नं. वडालाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको निर्धारित समय […]

प्रथम निजगढ मेयरकप फुटबल शनिबार बाट हुदै 

खेलकुद समाचार

335 Viewsनिजगढ नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुदैछ । निजगढ ११ रतनपुरी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयको खेल मैदानमा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारि पुरा भएको आयोजक निजगढ नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालक समितिका संयोजक रामकृष्ण प्रसाद गुरोले बताउनुभयो । प्रतियोगीतामा निजगढ नगरपालिका भित्रका बिभिन्न ७ वटा वडाका […]

निजगढका सन्तोस पौडेलले कर्के नजर लगाए पछी

भिडियो स्थानिय समाचार

661 Viewsबारा निजगढका सन्तोष पौडेललेको कर्के नजर बोलको गित गत साता सार्वजनिक युट्युब मार्फत सार्वजनिक भएको छ । कर्के नजर बोलको गितमा गायक सन्तोसकै शब्द संगित र स्वर रहेको छ । गितलाई एरेन्ज भने टंक बुढाथोकीले गरेका छन । भिडियोको सम्पादन भने बिशाल राज राईले गरेका छन । गायक सन्तोषको अन्य थुप्रै गितहरु छिटै आउने […]

विकासको कारण स्वस्तिमा खड्का सचिन अधिकारीको अङगालोमा

भिडियो

414 Viewsप्रलाद तिमल्सिना, काठमाडौं । आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । तिमीबाट बोलको यस गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ । अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक बिकास सुवेदीले अभिनेत्री स्वस्तिमा खड्कालाई मोडल सचिन अधिकारीका प्रेमिका बनाईदिएका छन् । रियल लाइफमा निर्देशक निश्चल […]