बाराको निजगढ नगरपालिकामा ४०० मत गणना हुदा मेयर पदमा गठबन्धन(नेपाली काँग्रेश) तर्फका मेयर पदका उम्मेदवार सुरेश खनालले २२४ मत ल्याई अग्रता कायम गरेका छन् । नेकपा एमाले तर्फका सुरथ पुरीले १६८ मत ल्याई पछ्याईनै रहेका छन ।

त्यस्तै उपमेयर तर्फ गठबन्धन( माओवादी केन्द्र ) तर्फका  रविराज दङ्गालले  २२२  र एमाले  तर्फका सोममाया थिङ्गले १६९ मत हात पारेका छन ।

वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले १६७ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले २२९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय