निजगढ नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेशका सुर्य घलान दोस्रो कार्यकालको लागि विजयी हुनुभएको छ ।

हिजो राति १ बजे सार्वजनिक गरिएको मत परिणाम अनुसार उहाँले ७७९ मतसहित नेकपा एमालेका उम्मेदवार कमान सिंह थिङ्गलाई पराजित गर्नुभएको हो । वडा अध्यक्षका उम्मेदवार थिङ्गले ५८६ मत प्राप्त गर्नुभएको थियो ।

घलान २०७४ सालको स्थानीय निर्वाचनमा पनि वडा अध्यक्षमा विजयी बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय