हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचन २०७९ निजगढमा मेयर तर्फमा नेकपा एमालेका उमेद्वार सुरथ पुरीले ९ हजार ४ सय ७५ ल्याइ विजयी भएका छन भने गठबन्धनका शुरेस खनालले  ८ हजार ८सय २३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकी सोममाया थिङ्गले ८हजार ६सय ५९ मत प्राप्त गर्दा गठबन्धनका रवि दङ्गाले ८हजार ५सय १८ मत प्राप्त गर्नुभयो ।

हेर्नुहोस कसले कति मत पाए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय