बाराको निजगढ नगरपालिकामा मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकपछि १०:३० बजेदेखि मतगणना सुरु भएको हो ।

सुरुमा मतगणना नगरपालिकाको वडा नम्बर १३ बाट मत गणना सुरु गरिएको निर्वाचन कार्यालय निजगढले जनाएको छ ।  हिजो भएको मतदानमा वडा नम्बर १३ मा १ हजार ७ सय २५ मतदाता रहेकोमा १ हजार ४ सय ५ जनाले मतदान गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय