बाराको निजगढमा रहेको माछापुच्छ्रे बैक निजगढ शाखा द्वारा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न आज एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

कार्यक्रम विद्यार्थीहरुलाई लक्षित गरि गरिएको सो कार्यक्रममा निजगढ गौरीशंकर क्याम्पसका विद्यार्थीहरु सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथीमा क्याम्पस प्रमुख रामप्रसाद गौतम र अतिथीमा क्याम्पसका शिक्षकहरु रहेका थिए । विद्यार्थीहरु सँगै माछापुच्छ्रे बैक भन्ने मुल उदेश्य सहित विद्यार्थीहरुमा प्राविधिक वित्तिय साक्षारता अभिवृद्धी गरी पेपरलेस कारोवार गरि ग्रिन इकोनोमी बनाउने उदेश्य रहेकोले सो कार्यक्रम गरेको बताउनुहुन्छ शाखा प्रवन्धक प्रवेश तिमल्सिना ।

निजगढमा रहेको माछापुच्छ्रे बैकले विद्यार्थीहरुलाई लक्षित गरि यस्ता थुप्रै कार्यक्रमहरु गरिसेको र आगामी दिनहरुमा पनि गर्ने बताउनुहुन्छ शाखा प्रवन्धक  तिमल्सिना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय