नेकपा एमालेको निजगढ नगरपालिका वडा नं १ मा वडा भेला बुधवार सम्पन्न भएको छ । भेलाका मुख्य अतिथि बारा क्षेत्र नम्बर १ क का प्रदेश सभाका उम्मेदवार त्रिलोकी प्रसाद चौधरी रहेका थिए ।

भेलामा एमाले पार्टीका नेता जयराम कुवर, मिन लामा, ज्ञानु लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले देशमा एमालेको बिकल्प नरहेको दावी गरेका थिए । उनीहरुले गठबन्धन सरकारबाट देशले निकाश नपाउने बताउदै अगामी चुनावमा एमाललाई बहुमतका साथ बिजयी गराउन आग्रह गरेका थिए । एमाले सिंगौलले यस क्षेत्रका उम्मेदवार त्रिलोकी प्रसाद चौधरीको जित पक्का भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय