निजगढमा मिशन ग्रासरुढ कार्यक्रम तिब्र गतिमा भइरहेको छ । नेकपा एमाले निजगढ नगर कमिटीको पुर्ण बैठ्क र वडा कमिटीका पदाधिकारी ,जनवर्गिय सङ्गठन पदाधिकारी माथिल्लो कमिटीका पदाधिकारी समेतको सयुक्त बैठकबाट नगर भित्र रहेका वडाहरुम बैठ्क वडा भेला तिब्र गतिमा राख्न निर्देशन समेत भएको छ्। निजगढ उधोग बाणिज्य संघ को हलमा भएको भेलामा पार्टी पोलिट ब्युरो सदस्य ,मधेस प्रदेश सह ईन्चार्ज पुर्व मन्त्रि क पुरुषोत्तम पौडेलको प्रमुख अतिथिमा भएको भेलामा पार्टी केन्द्रिय कमिटी द्वारा सन्चालित दुई महिने मिसन ग्रास रुट कार्यक्रममा खटिएका पर्सा जिल्ला क्षेत्र न ३ का माननिय पार्टी केन्द्रिय सदस्य राज कुमार गुप्ता ज्यु प्रदेश सदस्य क कौशल किसोर सिह ,अ्म्बिका चौलागाई, सुदर्शन कोईराला, नारायण प्रसाद गौतम, दुर्गा कोईरालाकोईराला,अन्जु नेपाली जिल्ला कमिटीका सदस्यहरु समेत उपस्थित रहेको बैठकबाट केन्द्रीय निर्देशन अनुसार नै वडा स्तरको बैठक ,भेला सम्पन्न गर्न जिल्ला कमिटीका सदस्यहरुलाई वडाको जिम्मेबारी तोकिएको छ्। पार्टीको यो अभियानबाट तोकिएको जिम्मेवारी सम्पन्न गर्न मिशन ग्रासरुट अभियानमा निजगढमा केन्द्र बाट खटिनुभएका केन्द्री सदस्य क राजकुमार गुप्ताले निर्देशन गर्नु भएको छ्। क पुरुषोत्तम पौडेलले यो अभियान नेता र जना बिचको सम्बन्ध स्थापित गर्न प्रमुख भुमिका रहेकोले सबै नेता कार्यकर्तालाई अभियानमा जोडिन समेत निर्देशन गर्नु भयो। मिशन ग्राशरुटबाट निजगढमा पार्टी सङ्गठनलाई चलाएमान गर्न सहयोग पुग्ने र पार्टी सदस्य समेत यकिन हुने पार्टी नगर सचिव क तिलक घलानले बताउनु भयो। निजगढ नगर भित्र यति नै पार्टी सदस्य रहेको भन्ने कुरा यकिन नभएकोहुदा अभियानबाट बास्तबिक सदस्य सङ्ख्या समेत यकिन हुने सचिब घलान ले बताउनु भयो। भेलाबाट १ देखि १३ सम्माको वडाको बैठ्क सम्पन्न गराउन जिल्ला कमिटी सदस्य कमरेडहरुलाई जिम्मेवरी समेत तोकिएको छ्। मिशन ग्रासरुढ पार्टी सुढृढीकरण तथा बिस्तार अभियान कार्यक्रममा निजगढ नगर पालिका अन्तर्गतका वडाहरुमा उत्प्रेरकको रुपमा पार्टीले खटाएको हुनाले सम्पुर्ण वडा कमिटीलाई समेत जानकारी गराएको छ्। वडा न १ क भरत बहादुर भण्डारी जिल्ला कमिटी सदस्य वडा न २ क गोबिन्द पौडेल जिल्ला कमिटी सदस्य वडा न ३ क पृथ्वी शिवाकोटी जिल्ला कमिटी सदस्य वडा न ४ क श्रीमुनी चौधरी जिल्ला कमिटी सदस्य वडा न ५ क सुनैना चौधरी जिल्ला कमिटी सदस्य वडा न ६ क राधा नेपाल जिल्ला कमिटी सदस्य वडा न ७ क मन्जु चौधरी जिल्ला कमिटी सदस्य वडा न ८ क लामलोचन चौधरी जिल्ला कमिटी सदस्य वडा न ९ क ईन्दिरा देवकोटा जिल्ला कमिटी सदस्य वडा न १० क कल्याणी बिमली जिल्ला कमिटी सदस्य वडा न ११ क पृथ्वी शिवाकोटी जिल्ला कमिटी सदस्य वडा न १२ क गोबिन्द पौडेल जिल्ला कमिटी सदस्य वडा न १३ क भरत बहादुर भण्डारी जिल्ला कमिटी सदस्य वडा न ३ क मिरा पोखरेल जिल्ला कमिटी सदस्य निजगढ नगर कमिटीका पदाधिकारीहरु क सुरथ पुरी अध्यक्ष रतनपुरी ब्लक क भोला गौतम उपाध्यक्ष सिङ्गोल ब्लक क तिलक घलान सचिव निजगढ ब्लक क थानेश्वर सापकोटा उप सचिव सिङ्गोल ब्लक क मन माया बि क उप सचिव रतनपुरी ब्लक वडा ईन्चार्ज ,सह ईन्चार्ज ,नगर कमिटी सचिवालय सदस्य अनिवार्य कमिटीको बैठकमा उपस्थिति हुने। निजगढ नगरभित्र रहेका जिल्ला कमिटी सदस्यहरुलाई पार्टीले तपसिल अनुसार खटाएको छ। तपसिल क दिल बहादुर लामा जिल्ला कमिटी सदस्य सिम्रौनगढ वडा न ४ क केशव ढोडारी जिल्ला कमिटी सदस्य सिम्रौनगढ वडा न ५ क राम कृष्ण घिमिरे जिल्ला कमिटी सदस्य सिम्रौनगढ वडा न ६ क लिला खनाल जिल्ला कमिटी सदस्य कोल्हबी वडा न १ क दिपिका साह जिल्ला कमिटी सदस्य कोल्हबी वडान १ क सरिता सापकोटा जिल्ला कमिटी सदस्य कोल्हबी वडा न २ क कुमार पोखरेल जिल्ला कमिटी सदस्य कोल्हबी वडा न ७ क मिना सुनार जिल्ला कमिटी सदस्य कोल्हबी वडा न ३ क गोकुल घोरासाईने जिल्ला कमिटी सदस्य कोल्हबी वडा न ४ क शोभियादेबी दनुवार जिल्ला कमिटी सदस्य कोल्हबी वडा न ५ क दुर्गा गौतम जिल्ला कमिटी सदस्य कोल्हबी वडा न ८ क रामजी बजगाई जिल्ला कमिटी सदस्य कोल्हबी वडा न ३ क गणेश लामा जिल्ला कमिटी सदस्य कोल्हबी वडा न ११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय