निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले आफ्नो टोल आफु स्वयम टोलसुधार समिति सँगै  सरसफाईमा हातेमालो गरेका छन ।

शनिवार निजगढ ५ स्थित खोल्माटोल टोल सुधार समितिले गर्ने नियमित सरसफाई कार्यक्रममा आफु पनि उपस्तिथी भई सँगै  सरसफाईमा जुटेका थिए ।

नजिकिदै गरेको चाड पर्वलाई पनि लक्षित गरिएको र नियमित सरसफाई टोलका मानिषहरु मिलेर गरिने कार्यक्रममा नगरका मेयर पनि आफै उपस्तिथी भएर सरसफाईमा सहयोग गरेको खोल्माटोल टोल सुधार समितिका अध्यक्ष निर्मल बजगाईले निजगढ डटकमलाई बताएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय