बाराको निजगढ नगरपालिका वडा नं१० का वुद्ध सिंङ्तानको दुवै मृगौला फेल भएपछि अहिले उनका आफन्त र शुभचिन्तकहरुले सामाजिक संजाल मार्फतबाट सहयोगको अपिल गरेका छन ।

सिंङ्तानको दुवै मृगौला फेल भएपछि उनको हाल भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । उनका आफन्त र शुभचिन्तकहरुले सामाजिक संजाल मार्फतबाट सहयोगको अपिल गर्दै उनको माछापुस्रे बैकमा रहेको खाता नं 1240938107900013 मा केहि रकम सहयोग गर्न अपिल गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय