बाराको निजगढ नगरपालिका घर भएकी सहकारीकर्मी सोभा राउत नेफ्स्कुनको ३२ औ साधारणसभाबाट  मधेश प्रदेश भूगोल अन्तरगत संचालक निर्वाचित भएकी छिन  ।

उनि बारावाट नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) मा पुग्ने  पहिलो महिला संचालक  हुन । उनि निजगढ महिला साकोसकी अध्यक्ष समेत हुन ।

अखिल नेपाल महिला संघ निजगढ नगर कमिटी अध्यक्ष रहेकि राउत बारा बचत तथा ऋण सहकारी संघ कोषाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय