निजगढ ९ स्थित नवतारा बचत तथा ऋण सहकारी संस्थाले १२औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथीमा निजगढ नगरपालिका वडा नं ९का वडा अध्यक्ष रामचन्द्र कटुवाल रहेका थिए ।

सो अवसरमा  सहकारीका जेष्ठ सदस्यहरु कृष्णमाया मैनाली र गणेश उप्रेतीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सभाध्यक्षमा सहकारीका अध्यक्ष शुसिलराज मैनालीले गरेका थिए भने स्वागत मन्तव्य सस्थाका लेखा संयोजक रवि वर्तौलाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कुल बहादुर गुरुंङले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाका सचिव नवराज मैनालीले गर्नुभएको थियो । कार्यक्रमको संचालन गणेशराज भण्डारीले गर्नुभएको थियो ।

सहकारीले निजगढका बासिहरुको मन जित्दै गइरहेको र सेयर शङख्या पनि बढदै गएको बताउछन संस्थाका अध्यक्ष शुसिलराज मैनाली । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय