निजगढ नगरपालिका वडा नम्बर ६ स्थित बागदेव दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले माघ एक गतेका दिन कार्यलय बन्द गर्ने निर्णय गरेको छ ।

माघ १ गते मकर संक्रान्तिको दिन परेकाले सो दिन सम्पुर्ण प्रशासनिक एवम पशु आहार बिक्री वितरण बन्द रहने एक सुचना मार्फत सस्थाले जाकारी गराएको छ । सुचनामा संस्थाको प्रशासनिक एवम पशु आहार बिक्री वितरण बन्द रहेपनि दुध संकलन भने हुने व्यवस्थापक सौरभ अधिकारीले निजगढ डटकमलाई जानकारी गराउनु भयो ।

संस्थाको नव निर्वाचित सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियतको हिजो मात्रै शपथ लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय