केही दिनयता शीतलहर शुरु भएसँगै ह्वात्तै चिसो बढेको कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि निजगढ नगरपालिका क्षेत्रका  राजमार्ग स्थानमा सशस्त्र प्रहरी बलले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा वितरण शुरु गरेका छन् ।

विपद व्यवस्थापन बेश निजगढले बाराको निजगढ हाईवे श्रेत्रका ठाँउहारुमा दाउरा वितरण गरेको हो । सशस्त्र नायब प्रहरी उपरीक्षक दिनेश शर्माका अनुसार नगरपालिकाको विभिन्न सडकमा यात्रुहरु र आम नागिरकको लागी दाउरा बितरण गरिएको छ।

केहिदिन अघि देखि चिसो बढेकाले निजगढ नगरपालिका भित्र रहेको विद्यालयहरु बन्द समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय