निजगढमा रहेको माछापुच्छ्रे बैंकको शाखाले सामुदायमा आधारित  प्रसुति गृह निजगढ सामुदायिक अस्पताललाई १ थान सि.सि.टि.भी. उपहार हस्तान्तरण गरेको छ ।

बैंकले सोमबार १ कार्यक्रममा अस्पतालमै पुगेर निजगढ सामुदायिक अस्पतालका अध्यक्ष लगायत समितिका पदाधिकारीहरुलाई सो सिसिटिभी हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बैकको प्रदेश प्रमुख ईन्दुसेखर देवकोटा, निजगढ शाखाका प्रमुख प्रवेश तिमल्सिना, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग र अस्पतालका पदारिकारीहरु लगायतको उपस्तिथी रहेको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै सो कार्य गरेको र आगामी दिनमा पनि गर्ने निजगढ शाखाका प्रमुख प्रवेश तिमल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय