अवतार सहकारीले यहि चैत ११ गते आइतबारको दिन कार्यलयको सेवा बन्द गर्ने भएको छ ।

आइतवार होली पर्व पर्ने भएकाले सहकारीले एक सुचना जारी गर्दै सो दिन निजगढ ८मा रहेको आफ्नो मुख्य कार्यलय र शाखा कार्यलय सिङ्गौल पनि वन्द रहने कार्यलयले जनाएको छ ।

कार्यलयले आफ्नो सहकारीको मोबाइल बैङ्किङ सेवाले आर्थिक कारोवार गर्न पनि जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय