निजगढ नगरपालिका भित्रको १३वटा वडामा कालोपत्रे हुने भएको छ ।

आ.ब.२०८१/०८२को बजेटमा निजगढ नगरपालिकाले नगरभित्रको १३वटा वडामा ५०लाखको दरले कालोपत्रे शुरु गर्न लागेको हो ।

शुरुवातमा हरेक वडामा बिनियोजित ५०लाखबाट काम शुरु गर्ने र आगामी बर्षहरुमा पनि सोहि अनुरुप बजेट छुट्याएर काम गर्ने हिसावले सो बजेट बिनियोजन गरिएको निजगढ नगरप्रमुख सुरथ पुरीले जानकारी दिनुभयो ।

निजगढ नगरपालिकाको नगर सभाको चौधौं अधिवेशनको दोश्रो बैठक हिजो सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय